Posts

Showing posts from June, 2015

magi mitho khadai ( मागी मिठो खादैन)

Image

मधुमेहका १० लक्षण

Image
जब प्यानक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा शरिरले इन्सुलिनलाइ प्रभावकारी ढंगबाट प्रयोग गर्न सक्दैन, तब मधुमेह देखिन्छ शरिरमा। इन्सुलिनले रगतमा भएको ग्लुकोज (सुगर) लाइ नियन्त्रण गर्ने काम गर्छ। सन् २०१४ मा विश्वका ९ प्रतिशत युवा मा मधुमेह देखिएको थियो, जो १८ अनि १८ वर्ष भन्दा माथीका छन। सन् २०१२ मा करिब १ करोड ५० लाख मानिसहरुको मृत्युको कारंण मधुमेह भएको बताइन्छ। खानपान अनि जीवनशैलीकै असरले मधुमेह देखिन्छ। शारिरीक कसरतको कमी अनि अत्याधिक कार्बोहाइड्रेड युक्त खाना मधुमेहको प्रमुख कारणको रुपमा लिइन्छ। मधुमेह भए-नभएको थाहा पाउन रगतमा ग्लुकोजको मात्रा मापन गर्नुपर्छ। यहाँ केही सामान्य लक्षणहरु छन् जुन शरिरमा देखिएमा रगत परिक्षण गराइ उपचार गरिनु पर्छ। तिर्खा बढी लाग्ने अनि पिसाब छिटो छिटो आउने   जब रगतमा ‘ग्लुकोज’ को मात्रा बढ्छ, किड्नीले रगतबाट ‘ग्लुकोज’ छान्न थाल्छ। जब ‘ग्लुकोज’ को मात्रा अत्याधिक हुन्छ किड्नीले छिटो छिटो पिसाबबाट बाहिर फाल्न थाल्छ। जसले गर्दा छिटो छिटो पिसाब लाग्ने हुन्छ अनि शरीरमा पानीको कमी हुन गरी तिर्खा बढी लाग्छ। भोक बढ्न...

पानी नपिउँदा पनि शरीरमा पानीको कमी हुन नदिने ९ खाने कुरा (तस्विर सहित)

Image
हाम्रो शरीर स्वस्थ रहन निरन्तर पानी पिउनु जरुरी हुन्छ । तर कतिपय मानिसलाई पानी पिउन खासै जाँगर लाग्दैन । गर्मीको समयमा पानीको कमी हुँदा शरीरमा अनेक स्वास्थ्य समस्या आउन सक्छन् । यदि तपाइँको पनि पानी कम पिउने बानी छ भने याद गर्नुस् यी खानेकुरा । यहाँ त्यस्ता केही खानेकुराको बारेमा चर्चा गरिएको जसले पानी नपिउँदा पनि शरीरमा पानी कम हुन दिँदैन । १ नरिवलको पानी काँचो नरिवल गर्मीमा निक्कै राम्रो मानिन्छ । नरिवलमा ९५ प्रतिशत पानी हुन्छ । यो सेवन गर्दा शरीरमा पानीको कमी हुन पाउँदैन ।   २ दही र दुग्ध पदार्थ दही लगायतका अन्य दुग्ध पदार्थमा पनि अत्याधिक मात्रामा पानी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । दुग्ध पदार्थमा ८५ देखि ९० प्रतिशत सम्म पानीको मात्रा हुने हुँदा गर्मी मौषममा दुग्ध पदार्थको सेवन गर्नु राम्रो हुन्छ ।   ३ ब्रोकाउली गर्मीमा ब्रोकाउली सेवन गर्नु असाध्यै राम्रो मानिन्छ । किन भने गर्मीमा शरीरलाई अत्याधिक पानी आवश्यक पर्छ र ब्रोकाउलीमा ९१ प्रतिशत पानी हुन्छ ।   ४ पालक गर्मी मौषममा पालकको साग निक्कै राम्रो मानिन्छ । यसमा ९२ प्रतिशत पानीको मात्र...

कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा !

Image
हालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने समस्या हुन सक्ने देखाएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।   कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् । यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो । कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो । यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्‍यहूमेटोलोजीमा प्रकाशित छ ।

शाहरुख खान पक्राउ पर्न सक्ने

Image
बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान विरुद्ध मुद्धा पर्ने भएको छ । यो मुद्धाकै कारण उनी पक्राउ पर्ने संकेत समेत देखिएको भारतीय सञ्चार माध्मले जनाएका छन् । २ बर्ष अघिको इण्डियन प्रिमियर लिगका क्रममा सुरक्षा अधिकारीहरुलाई दुर्ब्यवहार गरेको अभियोगमा उनमाथि पुलिसमा उजुरी गर्न अधिकारीहरुले निर्देशन दिएका हुन् । गाली गलौज सम्बन्धी बाल आयोगले यस्तो आदेश दिएपछि शाहरुख खान पक्राउ पर्न सक्ने सम्भावना बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । शाहरुख खानले सन् २०१२ को आइपिएलका क्रममा बानखेडे रंगशालामा सुरक्षा गार्डहरुसँग भनाभन गरेका थिए । कोलकाता नाइट राइडर्सका मालिक समेत रहेका शाहरुख खानले सुरक्षा गार्डलाई दुर्ब्यवहार गरेपछि हंगामा भएको थियो । शाहरुख खानमाथि वालवालिकाको उपस्थितिमा गाली गरेको भन्दै मुद्धा हाल्न बाल आयोगका अधिकारीहरुले निर्देशन दिएका हुन् ।

नरेन्द्र मोदी किन आएनन् नेपाल? भित्री कुरा यस्तो रहेछ

Image
काठमाडौं । हेडलाइन्स टिप्पणी । भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री हुने वित्तिकै छिमेकी मुलुकसँग सम्बन्ध सुधार गर्नका लागि केही आक्रामक कदम चाले । आफ्नो सपथग्रहण समारोहमा नै सार्क क्षेत्रका सरकार प्रमुखलाई उपस्थित गराएर फरक सन्देश दिए । छिमेकी मध्ये पनि नेपालप्रति उनको विशेष सद्भाव रहेको कुरा उनले दोहोर्‍याउँदै आएका छन् । गत साउनमा नेपाल आएका मोदीले संविधानसभामा विशेष संवोधन गरेर नेपाली नेताहरुलाई लामै उपदेश दिएका थिए । त्यतिबेला मोदीले नेपाल सार्वभौम र स्वतन्त्र देश हो भन्दै उपदेश दिँदा ताली बजाएका नेताहरु यतिबेला पनि मखलेल छन् । खासमा भन्दा मोदीले नेपाललाई आफ्नै देशकै भूभागलाई जस्तै ब्यवहार गर्छन् । आफूलाई नेपाल बोलाउन गएका नेपालका अर्थमन्त्रीका साथमा मोदी  मोदीलाई भूकम्पपछिको नेपाल आउने पहिलो विदेशी सरकार प्रमुख बन्ने चाहाना नभएको पनि होइन । तर त्यस्तो चाहाना पुरा हुनु अघि नै भुटानी प्रधानमन्त्री नेपाल आए । त्यति मात्र होइन यही बेला चीन गएका मोदीले चिनियाँ सरकारसँग गरेको ब्यापारिक सम्झौता भारतमा भन्दा नेपालमा बढी चर्चाको विषय बन्यो । खासमा भन्दा चर्चा भन्द...

यसकारण धोका दिन्छन् महिला? महिलाले धोका दिने ८ कारण

Image
केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ? एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः १ ध्यान नदिनु कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् । २ बदलाको भावना सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ...

कब्जियतबाट बच्न चाहनुहुन्छ ? खानुस् यी ५ खानेकुरा…

Image
हामी सकेसम्म सधै स्वस्थ रहन चाहन्छौ तर, खाने खानाको समय नमिल्दा र खाना मिलाएर खान नसक्दा विभिन्न किसिमको समस्याबाट पिडित भइरहेका हुन्छौ । कब्जियत, ग्याष्ट्रिक जस्ता स्वास्थ्य समस्याले हामीले धेरै नै सताउने गरेको छ । जस्ले हाम्रो स्वस्थ्य मात्रै नभएर छाला पनि नराम्रो पारिरहेको छ । हामीले स्वस्थ्य हुनुका लागि खानामा बिषेश ध्यान दिनु पर्ने हुन्छ । खानामा फाईबर बढि मात्रामा पाईने खालको खाना खानु पर्छ यसो गर्दा हाम्रो पुरा पाचन प्रणाली नै सफा हुन्छ । हामीले दिनमा २६ ग्राम फाईबर युक्त खाना खानै पर्ने बताउँछन् स्वास्थ्य विज्ञहरू । यी ५ खानामा पाईन्छ प्रशस्तै फाईबरः – गाँजरः हामीले गाँजरलाई प्राय सलादको रूपमा प्रयोग गर्छौ । यसले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउँदछ । गाँजरलाई पकाउँदा त्यसमा पाइने पौष्टिक पदार्थ कम हुने हुँदा यसलाई काँचै खानु राम्रो हुन्छ । – नासपातिः नासपातिमा पनि फाइबरको मात्र निकै बढी हुन्छ । दैनिक रूपमा नासपातिको प्रयोगले शरिरलाई आवश्यक पर्ने फाइबरको मात्रालाई पूर्ण गर्नुका साथै यसले पाचन प्रणालीलाई पनि फाइदा गर्छ र कब्जियतको समस्यालाई पनि सहज बनाउँछ ।...

फेसबुकले बढायो मालवेयर सुरक्षा प्रणाली

Image
एजेन्सी । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई मालवेयरबाट बचाउँन विशेष सुरक्षा प्रणाली ल्याएको छ । नयाँ सुरक्षाप्रणालीले प्रयोगकर्ताहरुलाई विभिन्न भाइरस र मालवेयरको आक्रमणबाट बचाउँने छ । फेसबुकले चर्चित एन्टी भाइरस क्यासप्र्सकीसँगको सहकार्यमा यो सुरक्षाप्रणाली ल्याएको जानकारी दिएको छ । फेसबुकले यो सुरक्षाप्रणालीले प्रयोगकर्ताको कम्प्युटरमा रहेका मालवेयर समेत हटाउन सहयोग गर्ने बताएको छ । फेसबुक चलाएको समयमा यो सुरक्षा प्रणालीले काम गर्ने र कम्प्युटरमा रहेका मालवेयर हटाइदिने बताइएको छ ।

योगा क्लवः जहाँ महिलाले गर्छन् निर्वस्त्र योगा (फोटो फिचर)

Image
एजेन्सी । पछिल्लो समयमा योगा संसारभरी लोकप्रिय बन्दै गएको छ । नेपाल देखि भारत र अमेरिका देखि अष्ट्रेलिया सम्म योगाको लहर नै चलेको छ । यस्तै लहरका क्रममा अष्ट्रेलियाको पर्थमा अनौठो योगा क्लव खुलेको छ जहाँ स्त्री र पुरुषहरु निर्वस्त्र भएर योगा गर्छन् । डेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् । यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।

भूकम्पपछिको नेपाल पुनःनिर्माणका लागि कसले कति पैसा दिने घोषणा गर्‍यो ?

Image
असार, काठमाडौं । नेपालको पुननिर्माणका लागि दातृ मुलुक र निकायले करिव ४०० अर्व बराबरको सहयोग घोषणा गरेका छन् । सबैभन्दा ठूलो सहयोग भारतले १०० अर्वको गरेको छ भने चीनले चीन ७६ अर्ब तथा एसियाली विकाश बैंक एडिबीले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, जापानले २६ अर्ब, अमेरिकाले १३ अर्ब, युरोपेली युनियन इयुले ११ अर्ब तथा नर्बेले ३ अर्बको सहयोग घोषणा गरेका छन् ।   सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइराला राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्ब सहुलियतपूर्ण ऋण र रु एक खर्ब अनुदान सहायता प्रदान गरिने घोषणा गरिन् ।   भारतीय विदेशमन्त्री सुष्मा स्वराज त्यस्तै चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले चीनले नेपालसँगको सम्बन्धलाई उच्...

my birthplace daungha gulmi-2

Image

gulmi ko ati sundar auta vdc Hamro daungha hamro swarga(दौघाँ गाउँको भी...

Image

fewatal pokhara 3th by madhu gnyawali twin

Image

दिमाग बढाउन हटाउनुपर्ने सामान्य ६ ब्यबहार

Image
-स्वास्थ्य खबरपत्रिका जीवनमा उतारचढाव आइरहन्छ ।  जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ  । मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ  । आफ्नो ब्यबहार, भावना र बिचार नियन्त्रण गर्न सक्यो भने सफलता धेरै नजिक हुन्छ । निम्न बिचारहरु मानसिक रुपमा मजबुत मान्छेसँग हुँदैनन् । यदि हामीले पनि यस्ता बिचार हटाउन सक्यौं भने मानसिक रुपमा मजबुत भएर सफलता हासिल गर्न सक्छौं । गल्ती महशुस गर्ने, तनाव नलिने गल्ती कसले गर्दैन ? जानेर पो गर्नहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउछन् । तर, यो गलत बानी हो । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमाग क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउने बिचार लिएर भएको गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ । अर्काको नजरबाट आफूलाई नहेर्ने धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो, अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने । यही गल्तीले मान्छेलाई पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्देनन् र सबै आफ्ना अनुकल हुँदैनन् । अरुले खराब भनिदिँदा खराब महशुस गर्ने बानी...

REAL FACE WITH PREM BANIYA, GUEST : RUKMANGAT KATWAL, FORMER ARMY CHIEF ...

Image