योगा क्लवः जहाँ महिलाले गर्छन् निर्वस्त्र योगा (फोटो फिचर)

एजेन्सी ।
पछिल्लो समयमा योगा संसारभरी लोकप्रिय बन्दै गएको छ । नेपाल देखि भारत र अमेरिका देखि अष्ट्रेलिया सम्म योगाको लहर नै चलेको छ ।
यस्तै लहरका क्रममा अष्ट्रेलियाको पर्थमा अनौठो योगा क्लव खुलेको छ जहाँ स्त्री र पुरुषहरु निर्वस्त्र भएर योगा गर्छन् ।http://nhcdn.nepaliheadlines.netdna-cdn.com/wp-content/uploads/2015/06/nude-women-yoga-41.jpghttp://nhcdn.nepaliheadlines.netdna-cdn.com/wp-content/uploads/2015/06/nude-women-yoga1.jpgडेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् ।nude women yoga 2यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन्nude women yoga 1सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।nude women yoga 3

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!