फेसबुकले बढायो मालवेयर सुरक्षा प्रणाली

एजेन्सी ।
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई मालवेयरबाट बचाउँन विशेष सुरक्षा प्रणाली ल्याएको छ । नयाँ सुरक्षाप्रणालीले प्रयोगकर्ताहरुलाई विभिन्न भाइरस र मालवेयरको आक्रमणबाट बचाउँने छ ।http://nhcdn.nepaliheadlines.netdna-cdn.com/wp-content/uploads/2015/06/facebook-security.jpg
फेसबुकले चर्चित एन्टी भाइरस क्यासप्र्सकीसँगको सहकार्यमा यो सुरक्षाप्रणाली ल्याएको जानकारी दिएको छ ।
फेसबुकले यो सुरक्षाप्रणालीले प्रयोगकर्ताको कम्प्युटरमा रहेका मालवेयर समेत हटाउन सहयोग गर्ने बताएको छ ।facebook new featureफेसबुक चलाएको समयमा यो सुरक्षा प्रणालीले काम गर्ने र कम्प्युटरमा रहेका मालवेयर हटाइदिने बताइएको छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!