Posts

Showing posts from December, 2015

आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु

Image
आम मानिसको मनोविज्ञान " मानिस आफ्नो गल्तिमा वकिल र अरुको गल्तिमा जर्ज बन्ने गर्छ " " पहिले जीवन मौनले चल्थ्यो अब जीवन लोनले चल्छ " " यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस 1. जब तपाई गलत हुनुहुन्छ आफ्नो गल्ती चुपचाप स्विकार गर्नुस 2. जब तपाईं सहि हुनुहुन्छ हने पनि मौन रहनुस " जुनदिन तपाइले आफ्नो सोच ठूलो बनाउनुहुन्छ ठुला ठुला मान्छेहरु तपाइको बारेमा सोच्न शुरु गर्नेछन " " सम्बन्धको डोरी तब कमजोर हुन्छ जब मान्छेले गलत बुझाइको कारणले पैदा हुने सवालको जवाफ आफै बनाउछ " " कुनैपनि गल्ती तपाइको जिन्दगीमा दुईपटक हुन सक्दैन किनकी यदि तपाइले त्यसलाई दोहोर्याउनु हुन्छ तब त्यो गल्ती होइन तपाइको इच्छा हो " " दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ " " सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्वि...

औषधिको बढी मूल्य नलिन औषधि व्यवस्था विभागको निर्देशन

Image
मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको औषधि बिक्री वितरणमा रसुवाका औषधि व्यवसायीले निर्धारितभन्दा बढी मूल्य लिनबाट सचेत गराइएको छ ।    औषधि व्यवस्था विभागबाट रसुवा आएको अनुगमन टोलीले औषधि पसलको निरीक्षण गर्दा केही पसलबाट तोकिएको मूल्यभन्दा बढीको नयाँ स्टिकर टाँसी औषधि बिक्री वितरण गरेको पाइएको हो ।    हिमाली क्षेत्र भएका कारण बढी मूल्य लिई औषधि बिक्री वितरण गर्ने व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन पहिलो पटकलाई सचेत गराइएको अनुगमन टोलीका अगुवा फार्मेसी अधिकृत राम शर्मा पौडेलले बताए ।     टोलीले बेत्रावती, कालिकास्थान, जिबजिबे, धुन्चेलगायत औषधि पसलमा दर्ता, प्यान तथा भ्याटमा दर्ता भएका कागजपत्र र औषधिका उपयोग मितिसमेत अनुगमन गरेको थियो ।    कुनै पनि व्यवसायीका लागि औषधिको बिक्री मूल्यमै नाफा राखिएको हुन्छ । बढी मूल्य लिन नपाउने प्रावधान छ । बट्टामा लेखिएको भन्दा बढी मूल्य लिएको पाइएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय वा औषधि व्यवस्था विभागमा खबरगरी मूल्य स्थिरता राख्ने कार्यमा सहयोग गर्न सम्पूर्ण औषध...

राजतन्त्र सकिए पनि जनताले राजा वीरेन्द्रलाई यसरी सम्झे

Image
काठमाडौँ : आज पुस १४ गते पूर्व राजा वीरेन्द्र शाहको जन्म जयन्ती। राजतन्त्र अन्त्य भए पनि जनतामा राजा वीरेन्द्रप्रतिको सम्झना र श्रद्धा मेटिएको छैन। जनताले मंगलबार पनि वीरेन्द्रलाई 'जनप्रिय राजा' का रुपमा सम्झेका छन्।   मंगलबार नागरिक स्तरबाट पनि राजा वीरेन्द्रको सम्झना र सम्मान गरिएको छ।सामाजिक सञ्जालमा वीरेन्द्रको  र छविबारे थुप्रै चर्चा र प्रतिक्रिया आएका छन्।  २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो ।जनप्रिय तथा राष्ट्रप्रेमी उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन।   हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।   ०४६ सालमा दलहरुले थालेको आन्दोलनले हिंसात्मक रुप लिन नपाउँदै जनभावना बुझेर राजा वीरेन्द्रले प्रजातन्त्रको पुनरवहाली गरेका थिए भने २०४७ सालको प्रजातान्त्रिक संविधान जारी गर्न पनि वीरेन्द्रले अभ...

दुखद खबर दौघाको

Image
 दौघा वडा नम्मर ३  बासी  युबक  श्याम नेपली ले झुन्डीएर आफ्नो दुखद अन्त्य गरेको ले अत्यन्त दुखित तुल्याऐको छ

टेलिकमको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा (नयाँ तरिका सहित)

Image
नेपाल टेलिकमले केही समययता स्थगित गरेको ‘ब्यालेन्स ट्रान्सफर’ सेवा पुनः संचालनमा ल्याएको छ।    नेपाल टेलिकमले हाल परिमार्जन सहित ब्यालेन्स ट्रान्सफर गर्ने नयाँ सिस्टम ल्याएको टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए।    उनका अनुसार अब ब्यालेन्स ट्रान्सफर गर्दा पठाइने रकमको मात्रालाई पैसामा बदल्नु पर्दैन। जस्तै पहिले १० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न १००० पैसा लख्नुपर्थ्यो भने अब १० रुपैयाँका लागि १० नै लेखे हुन्छ।    नयाँ सिस्टममा एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सकिन्छ। त्यस्तै कुनै एक नम्बरबाट ब्यालेन्स पठाउँदा दिनको पाँच पटक मात्र व्यालेन्स पठाउन सकिने अधिकारीले जानकारी दिए।    ब्यालेन्स ट्रान्सफरका लागि *422*security code no*phone no* Rs# गर्ने (पठाउन चाहेकाे रकम रुपैयाँमै लेख्ने)। अाफ्नो सेक्युरिटी कोड थाहापाउन scode लेखेर 1400 मा पठाउन सकिनेछ। यो सेवा जीएसएम प्रिपेड ग्राहकहरुका लागि उपलब्ध गराइएको तर यसबाट सीडीएमए प्रीपेड तथा पोस्टपेडमा पनि व्यालेन्स पठाउन सकिने सह प्रबक्ता अधिकारी...

This School for Child Brides Is Delaying Marriage and Providing Education

Image
Last year, the Veerni Institute received 209 applications for seven vacancies. That’s because the school is a safe house for child brides in India, a country that has an estimated 240 million child brides, or  one-third  of the world’s child bride population, according to the United Nations Children’s Fund. Many of these girls are married off well before the legal age of 18; some are as young as nine or 10. But they’re not sent to their in-laws’ residence until 15 or 16. Even then, they usually don’t attend school in the interim years while they’re still at home. “We have found a loophole in the system,” says Mahendra Sharma, the director of the Veerni Institute. The gap he’s referring to is the lack of a secondary education for young women who have been married.  “We firmly believe that it is of prime importance for all girls to complete senior secondary education in class 12.” The Veerni Institute is set up as a boarding school, offering...

Narendra Modi has Write on twetter

Image

Judge Rules Gun Dealers May Have to Pay For Crimes Committed With Weapons They Sell

Image
Seattle will be ringing in 2016 with new gun control legislation.  On Tuesday, King County Superior Court Judge Palmer Robinson  ruled  that a new tax on guns and ammo would go into effect on Jan. 1, in a case gun rights activists brought against the city. Robinson's decision aligned with City Council's unanimous vote in August, approving a tariff of $25 per gun and 2 or 5 cents per round of ammunition for sellers.  In the eyes of NRA members — the plaintiffs, alongside the Second Amendment Foundation and the National Shooting Sports Foundation — Robinson's ruling flouted the law. But during the case's hearing, a lawyer defending the city testified that the levy is perfectly kosher. The key is the difference between taxation and regulation, the  Seattle Times  reported. Attorney William Abrams  stated , "Taxation is to raise revenue, and cities have broad powers to raise revenue through a variety of taxes." This si...

Indian PM Modi makes surprise visit to Pakistan

Image
Indian Prime Minister Narendra Modi made a surprise stopover in Pakistan on Friday to meet his counterpart, Nawaz Sharif, the first time an Indian premier has visited the rival nation in over a decade. Sharif hugged Modi after he landed at the airport in the eastern city of Lahore before the two boarded a helicopter for Sharif's nearby estate, state television showed. A spokesman at the Pakistani prime minister's office told Reuters the two leaders would discuss a range of bilateral issues, including the disputed Himalayan region of Kashmir, the most contentious issue dividing the nuclear-armed rivals. Modi was on his way home after a visit to Russia. He stopped off in the Afghanistan capital Kabul earlier on Friday. After months of a freeze, India and Pakistan resumed high-level contacts with a brief conversation between Sharif and Modi at climate change talks in Paris late last month, part of efforts to restart a peace dialogue plagued by militant attacks and long...

daungha ko khanepani lifting ko jhalak

Image

Hoax Alert! No, Zuckerberg Isn't Giving Millions to Facebook Users

Image
Hoax Alert! No, Zuckerberg Isn't Giving Millions to Facebook Users by Keith Wagstaff Facebook CEO Mark Zuckerberg probably isn't giving you any money. A post has been circulating with the message that Zuckerberg is looking to give away millions of dollars to ordinary Facebook users. The rumor stems from the announcement that Zuckerberg and his wife, Priscilla Chan, would be giving what is currently $45 billion worth of stock to their LLC, the Chan Zuckerberg Initiative , in honor of their new daughter. The post claims that Zuckberberg is handing out $4.5 million to 1,000 users who copy and paste the message, and then share it after tagging five to 10 friends. <img class="img-responsive img_inline" src="http://media3.s-nbcnews.com/j/newscms/2015_50/1332366/zuckerfortune_884c2cc260015921fc25995904b57830.nbcnews-fp-360-360.jpg" alt="Facebook Message" title="Facebook Message" itemprop="image...

Prime Story (विधवा बारे हिन्दू शास्त्रमा के छ ?)

Image
विदुर राष्ट्रपतिको पूजा पाठलाई स्विकार गर्नेले विधवा राष्ट्रपतिलाई आखिर किन स्विकार गरेनन् ? :: Watch Video >>  

IS MARK ZUCKERBERG GIVING AWAY $45 BILLION OF FACEBOOK STOCK?

Image
Can't wait to see who the lucky recipients are...Accordingto Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to dois copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day's post and award 1000 people with $4.5 million Each as a wayof saying thank you for making Facebook such a powerful vehicle for connection.

धेरै जागिरे महिलाको परपुरुषसँग सम्बन्ध हुने खुलासा !

Image

गुल्मि दौघा लगाऐत देशका बिभिन्न ठाऊमा​ ५.५ रेक्टरको भुकम्पिय धक्का

Image
 दौघा लगायत देशका बिभिन्न हिस्सामा ५.५ रेक्टरको भुकम्पिय धक्का। ,दौघा पुष४। आज बिहान ४ बजेर २ मिनटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्पले  दौघा गाउ लाई पनि हल्लएको छ्। करीब १० सेकेन्ड लामो आएको भुकम्पको धक्काका कारण दौघाका  बासिन्दाहरु बिहान घर छोडि बाहिर निस्कीएका थिए। भुकम्पले कुनै क्षती नगरेपनी दौघा बासी त्रसित भएका थिए। जिल्लाका अन्य भागहरुमा पनि भुकम्पको महशुस गरीएको थियो

भुपु प्रध्यापक यसरी शुभकामना दिनु हुन्छ

Image

New Superhit Song || ANTA MAYA LAKO BHAYE || by Pramod Kharel | Santosh...

Image

New Nepali Modern Song 2015 Timile Maya Garne Manchhe by Pramod Kharel

Image

शनिबारदेखि थप दुई घण्टा लोडसेडिङ (तालिकासहित)

Image
काठमाडौं, पुस ३ । बिजुलीको उत्पादन कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि फेरि लोडसेडिङको समय बढाउने भएको छ ।  दिनमा दुई घण्टासम्म लोडसेडिङ लम्ब्याउने प्राधिकरणको छ । अब उपभोक्ताले दिनमा १० घण्टासम्म लोडसेडिङ भोग्नुपर्नेछ । मागभन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएकोछ । नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि हाल सातामा ५६ घण्टा लोडसेडिङ भइरहेको छ । नदीहरुमा पानीको सतह घट्दै गएका कारण विद्युतको उत्पादन घट्दो क्रममा छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषित रुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपभोक्तालाई खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने जनाएको छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउन आग्रह गरेको छ ।

सुरुवात गर्ने माननिय चन्द्र भन्डारि अन्त्य गर्ने को? यो हो चुनौति?

Image
दौंघामा माननीय श्री चन्द्र भण्डारीलाई यसरी सम्मान गरियो । दौंघाको बृहत् लिफ्त्टिङ खानेपानी योजनाको सुरुवात गर्न पाउनु आफ्नो लागि जिबनकै ठूलो उपलब्धी भएको र समग्र दौंघाको बिकासको लागि सधै अग्र स्थानमा काम गर्ने संकल्पका साथ यो महान कार्यमा साथ दिन सबैलाइ अनुरोध गर्नुभएको छ। फोटो: फेसबुक बाट

daungha ward stariya ballyball partiyogitama

Image

बेलायतले भन्यो- नेपालको नयाँ संविधान इतिहासकै कोसेढुंगा सावित

Image
भारतको नाकाबन्दीबारे परराष्ट्रमन्त्री थापाले गराए जानकारी काठमाडौँ, २ पुस । संयुक्त अधिराज्य बेलायतले हालै जारी गरेको नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको  जनाएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भाग लिन पुग्नुभएका उपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल–भारत सीमामा देखिएको आपूर्तिको समस्याप्रति चासो राख्दै शीघ्र समस्या समाधान हुने आशा पनि व्यक्त गर्नुभयो । उहाँले बेलायती गोर्खा सैनिकका बारेमा संसदीय समितिको प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकारका तर्फबाट सम्भव भएसम्मका प्रयत्न गरिने वचन दिनुभयो । सो समारोहमा भाग लिन गत मङ्सिर २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री थापाले बुधबार आफ्ना बेलायती विदेशमन्त्री हम्मोन्डसँग लन्डनमा भेटघाट गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा उपप्रधानमन्त्री थापाले नेप...

Sakdina Ma Timi Bina by Pramod Kharel HD

Image
(आधुनिक गीत) प्रमोद खरेलको निकै मन छुने गीत सक्दिन म तिम्रो यादमा तड्पी तड्पी बाच्न (भिडियो) Pramod Kharel is a feminine name in Nepali Music Industry . He seems to be one of the busiest singer in the Nepali Music Industry. Music seems to be his all time passion in life.Though his birth place is Assam India, he has given his all hard work and passion for singing in Nepali Music Field. Thus, he all wishes and hard work seems to worked out among the viewers. He is taking a height every single day in Music Industry.He has recently given his another touching and excellent song for his audiences called “Sakdina Ma Timi Bina”. This song “Sakdina Ma Timi Bina” is a melodious sad love song. It shows the triangle love story among two boys and a girl. A girl tends to marry with another man to go abroad and make her prosperous life in future. She chooses a wealthy life rather than her love. She left his beloved person on the middle way of sorrow and pain. With that behavior of her girl, boy...

कुवेत गएको ३ महिना नपुन्दै एक नेपालीले गरे आत्माहत्या

Image
पौष २, रामेछापको हिलेदेवि ८ का कमलराज थिङ तामाङले कुवेत पुगेको तीन महिना पनि नभई आत्माहत्या गरेका छन् । कुवेतको एल एण्ड टी कम्पनीमा कार्यरत ४८ वर्षीय कमल गएको असोज ४ गते कुवेत पुगेका थिए ।  उनकै कम्पनीमा कार्यरत टिकाराम बुढाले कुवेत आएको तीन महिना नपुग्दै उनले कोठामै आत्महत्या गरेको बताएका छन् । उनले आत्माहत्या गर्नुको कारण खुलेको छैन् ।  ड्युटिबाट उनि क्याम्पमा आएपनि धेरै बेरसम्म कोठामा नआएपछि उनलाई फोन गर्दा आफु माथिल्ले तलामा भएको बताएर लामो समयसम्म कोठामा नआएपछि खोज्न जाँदा  क्याम्पको पाँऔ तला माथि उनलाई मृत अवस्थामा भेटिएको हो ।   उक्त घटनाबारे नेपाली दूतावास कुवेतलाई कुनै पनि जानकारी नआएको बताए

दिल्लीसँग बिक्री भएको बाबुरामको नयाँ शक्ति,

Image
नेकपा माओवादीको दोस्रो युद्धविराम थियो, सायद । ०५७ तिर एकजना ढाका टोपी लाएको क्रान्तिकारीले मेरा बुवासँग मेरै सामुन्ने भन्यो– छोरालाई पनि क्रान्तिमा लगाउनुपर्छ । पढाई अब्बल छ, राम्रो बोल्दो रहेछ, यसले केही गर्छ । मेरा पेन्टर बुवाको जवाफ थियो– यसले केही गर्दैन, जे गर्नुपर्ने हो उसको अगाडिका पाइलाहरुले गर्नेछन् । यो घरभित्रकै क्रान्तिकारी हो, अहिले क्रान्तिमा नपठाऔं । त्यसताका धुमिल तस्बिरमा आउने प्रचण्ड काल्पनिक लाग्थे, वार्तामा आउने बाबुराम भट्टराई क्रान्तिकारी लाग्थे । पढेका गाउँले दिग्गजहरु (मास्टरहरु) भन्थे– पढालिखा बाबुराम जस्ता मान्छेले खोलेको पार्टीले मुलुकमा धेरै परिवर्तन ल्याउनेछ । म ठान्दथें, सायद त्यस्तै होला । राजनीतिको ‘र’ पनि नजानेको र जान्ने इच्छा नराखेको मलाई बाबुरामजस्तो बन्ने लहड जाग्यो र त्यसैताका उनले लगाउने जस्तो टोपी लिँडेढिपी गरेर बुवासँग किनीमागेर लगाउन थालें । ४÷५ वटा विद्यालयको एसएलसी परिक्षा एकै ठाउँको केन्द्रमा हुने गर्दथ्यो र अन्य स्कुलबाट आउने फुच्चेहरुले मलाई भन्थे– बाबुराम । बाबुराम । खासमा उनीहरुको सन्देश थियो म बाबुरामको फ्यान थिएँ । वास्तविकता पनि ...

श्रीमान बिदेशमा श्रीमति यसरि पट्टीन प्रहरिको सहिसित

Image
नक्कली कागजी विवाह गर्दा मान्छेले सास्ती र अनेक बुहार्तन खेप्नुपरेको पीडादायी व्यथा हाम्रै आँखाअगाडि देखिएकै हुन् । तर, नेपाली सेनाबाट रिटायर्ड व्यक्तिको नक्कली सम्बन्धविच्छेदलाई आड मान्दै प्रहरीका असइले श्रीमती र सम्पत्ति उछिट्याएपछि मर्नु र बौलाउनुको अवस्थामा पुगेका छन् एक व्यक्ति । उनी न्यायको खोजीमा भौँतारिरहेका छन् । कोही–कोहीको नियति नै छोटो हँुदो रहेछ । जसरी हुन्छ धन कुम्ल्याऊँ भन्ने मानसिकता भएका एक केटीका कारण आज उनी घर न घाटको भएका छन् । शान्ति, सेवा, सुरक्षणम्को मूलमन्त्र जप्ने एक प्रहरीका कारण आज मानसिक रूपमा अशान्त जीवन व्यतित गर्न बाध्य छन् ओम थापा । नेपाली सेनाबाट रिटायर्ड भएका हुन् उनी । सेनाको मान्छेले आज एउटा प्रहरीका कारण न्याय खोज्दै भाँैतारिएर हिँडिरहनुपरेको छ । पहिलो विवाह गरे । श्रीमतीबाट छोरा भयो । एसएलसीसम्म पढ्दै गर्दा ऊ माओवादीमा लाग्यो । दुःखजिलो गरेर घर बनाएका थिए ०५८ सालमा । जनयुद्धका कारण सिंगो देशै थिलथिलो भएको अवस्था थियो । आफ्नो एउटै छोरा, भर्खरै एसएलसी पास गरेको । त्यही कुलंगार भएर निस्कियो । ओमको घर बिगार्नेमा उही छोरा । ऊ माओवादीतिर लाग्यो । ल...

नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ।

Image
नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ। भ्वाइस कलमा १० प्रतिशत छुट टेलिकमले जिएसएम र सिडिएमए मोबाइलको भ्वाइस सेवामा १० प्रतिशत छुट दिने भएको छ । यस अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म प्रिपेडमा प्रति मिनेट कल शुल्क १ रुपैयाँ ३५ पैसा हुनेछ भने पोस्टपेडमा ९० पैसामात्रै। एसएमएसमा बोनस त्यसैगरी असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ देखि मंसिर १ सम्म टेलिकमले बोनस एसएमएस दिने भएको छ। यसअघि चाडवाडमा एसएमएसमा ५० प्रतिशत छुट दिँदै आएको टेलिकमले यस पटक भने बोनस एसएमएस अन्तर्गत दिनमा जति एसएमएस गरियो त्यति नै संख्याको एसएमएस भोलिपल्ट निःशुल्क गर्न पाइनेछ। बोनस एसएमएस एक दिनभित्र उपयोग गरिसक्नु पर्नेछ। बोनस सर्ट कोड एसएमएसमा भने लागू हुने छैन। पोस्टपेडमा ५० एमबी डाटा निःशुल्क टेलिकमले असोज २८ देखि कात्तिक २८ गतेसम्म पोस्टपेडमा ५० एमबी डाटा निःशुल्क दिने भएको छ। प्रिपेड र पोस्टपेडमा ५० रुपैयाँमा २०० एमबी डाटा खरिद गर्न पाइनेछ। यसका लागि कात्तिक ३ गतेदेखि ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म सब्सक्रिप्सन गरिसक्न...