गुल्मि दौघा लगाऐत देशका बिभिन्न ठाऊमा​ ५.५ रेक्टरको भुकम्पिय धक्का

 दौघा लगायत देशका बिभिन्न हिस्सामा ५.५ रेक्टरको भुकम्पिय धक्का।
,दौघा पुष४। आज बिहान ४ बजेर २ मिनटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्पले  दौघा गाउ लाई पनि हल्लएको छ्। करीब १० सेकेन्ड लामो आएको भुकम्पको धक्काका कारण दौघाका  बासिन्दाहरु बिहान घर छोडि बाहिर निस्कीएका थिए। भुकम्पले कुनै क्षती नगरेपनी दौघा बासी त्रसित भएका थिए। जिल्लाका अन्य भागहरुमा पनि भुकम्पको महशुस गरीएको थियो

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!