सुरुवात गर्ने माननिय चन्द्र भन्डारि अन्त्य गर्ने को? यो हो चुनौति?

दौंघामा माननीय श्री चन्द्र भण्डारीलाई यसरी सम्मान गरियो । दौंघाको बृहत् लिफ्त्टिङ खानेपानी योजनाको सुरुवात गर्न पाउनु आफ्नो लागि जिबनकै ठूलो उपलब्धी भएको र समग्र दौंघाको बिकासको लागि सधै अग्र स्थानमा काम गर्ने संकल्पका साथ यो महान कार्यमा साथ दिन सबैलाइ अनुरोध गर्नुभएको छ।
फोटो:फेसबुक बाट

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!