Posts

Showing posts from September, 2016

Live News CNN News Live Stream Live Breaking News Donald Trump Hillary Clinton cnn debate 2016

Image
                   Donald Trump Hillary Clinton cnn debate 2016  

जुकरवर्गले फेसबुकमा हाल्न नहुने ११ कुरा जानकारी दिए

Image
सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकका मालिक माइक जुकरवर्गले फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिएका छन् : फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ । रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् । क्रेडिट कार्ड डिटेल्सः क...

हरेक नेपालीले एकपटक हेर्ने भिडियो

Image
हरेक नेपालीले एकपटक हेर्ने भिडियो

थाइराइडसम्बन्धी १२ महत्वपूर्ण तथ्य

Image
१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग,  अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ । २. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न । ३. थाइराइडको समस्याबाट पुरुषभन्दा महिलाहरु बढी खतरामा हुन्छन् । ४. थाइराइडमा तीन महत्वपूर्ण हर्मोन हुन्छन् ः थाइरोक्सिन (टी फोर), ट्रिडोथाइरोनाइन (टि थ्रि) र क्यास्टिोनिन । टि थ्रि र टि फोर मानिसको समग्र मेटाबोलिजमका लागि जिम्मेवार मानिन्छन् । क्याल्सिटोनिनले शरीरमा जम्मा भएको क्याल्सियमलाई नियमन गर्न सहयोग गर्छ र हड्डी निर्माणको प्रक्रियालाई निर्देशित गर्छ । ५. टि थ्रि र टि फोर हर्मोन बन्न आयोडिन आवश्यक पर्छ । आयोडिनको कमी भएका क्षेत्रमा बस्ने विश्वका मानिसलाई थाइराइडसम्बन्धी समस्या हुन्छन् । ६. टि थ्रि हर्मोनले कार्बोहाइड्रेट र चिल्लोबाट पोषण तत्व शोषण गर्छन्, मांसपेशी निर्माण, शरीरमा अक्सिजन उपयोगजस्ता कार्यमा...

निन्द्रा नपुग्दा के हुन्छ ?

Image
के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गा¥हो हुन्छ । अनिन्द्राले के गर्छ ? अपर्याप्त निद्राले मन अस्थिर बनाउछ र दैनिक गतिविधिमा नै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ । ६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ ।  थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुना डायबिटिजको खतरा हुन्छ । पर्याप्त नसुत्दा रोग प्रतिरोधात्मक क्षमता घट्छ । डिप्रेसन, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँनुका साथै असामयिक मृत्युसमेत हुन सक्छ ।वास्तवमा सातामा दैनिक ४–५ घन्टा सुत्दा स्मरण क्षमता १ प्रतिशतले घट्छ । समग्रमा भन्नु पर्दा अनिद्राले जीवनको गुणस्तर घटाउछ । कम सुत्दा...

तपाइसँग पैसाको अभाव नहोस् भन्ने चहानुहुन्छ ? यदि हुन्छ भने यी ९ वटा गल्तीहरु भुलेर पनि नगर्नुस् !

Image
एजेन्सी   यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ १.  जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् । २. यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपसगुन मानिन्छ । ३.  रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो । ४. शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् । ५. यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । ६. यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् । ७. जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् । ८. शास्‍त्रले भनेको...

सुनिल बर्देवा प्रती हार्दिक शर्दन्जली !

Image
cleak here to video

प्रचण्डले दिल्लीमा खुट्टा टेक्नासाथ भारतबाट आयो यस्तो खबर -

Image
नयाँ दिल्ली, ३० भदौ– भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट विश्वास व्यक्त गरेका छन् । भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोशीयारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजबाट हुने भारत भ्रमणले नेपाल–भारत सम्बन्धको अविश्वास बादल हट्ने विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कोशीयारीले भने, ‘प्रधानमन्त्री प्रचण्डजीको भारत भ्रमणले दुईदेशबीचको अविश्वासको कालो बादल हट्छ, उहाँको भ्रमणसँगै सम्बन्धको नयाँ पाईलाहरु, यात्राहरु र पानाहरु पल्टिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ नेपाल—भारत सम्बन्ध प्रवुद्ध समूहका भारत तर्फका संयोजक समेत रहेका कोशीयारीले प्रचण्डको आजदेखि हुने भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको समेत स्पष्ट पारे । उनले अघि थपे, ‘उहाँ र भारतको सम्बन्ध अत्यन्तै राम्रो छ, घनिष्ठ छ ।’ त्यसैगरी जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले द्धिपक्षीय सम्बन्ध राम्रो हुने विश्वास व्यक्त गरे । उनले अघि थपे, ‘मोदीजी अहिले सकरात्मक हुनुहुन्छ, दुईदेशवीच देखिएको अविश्वासक...

RAFAEL AGHAYEV (AZE) VS ERMAN ELTEMUR (TUR) Premier League İstanbul 2016

Image

सावधान! सेक्सका दौरान नगर्नुस् यी पाँच गल्ती

Image
एजेन्सी । सेक्स जीवनलाई धेरै राम्रो बनाउन र रोमान्स गर्नका लागि यसको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । विद्यालयमा जीव विज्ञानको विषयमा पढेको वा त्यस्तै अश्लिलहरु देखेपछि जीवनमा जुन जानकारी मिल्छ त्यो भन्दा सेक्स धेरै फरक छ । आज हामी त्यही विषयमा धेरै विज्ञहरुको अनुभवको आधारमा केही कुरा बताउन गईरहेका छौँ, जसलाई तपाईहरुले पनि सेक्सका दौरान बन्देज गर्नुहुने छ । १) आफ्नो लागि मात्रै सहज नहेर्नुस्, पार्टनरको च्वाइस पनि बुझ्नुस् सेक्सका दौरान आफूले चाँहेजस्तो मात्रै नगर्नुस् । पार्टनरको चाहनालाई पनि पूर्ण रुपले स्थान दिनुस् । यसो गर्दा तपाइको पार्टनरले सन्तुष्ट र आरामदायी महसुस गर्नेछिन् । वत्ति अन राख्ने वा निभाउने, कुन पोजिशन अपनाउने, सेक्स टोयको प्रयोग गर्ने वा नगर्ने यी सबै कुराका बारेमा आफ्नो पार्टनरसँग सल्लाह गर्नुस् । २) उत्तेजक कुरा नगर्नुस् सेक्सका दौरान महिलाहरु भावनात्मक सम्बन्ध राख्न चाहने बताइन्छ । तर, यथार्थमा उनीहरु ‘एक्शन’मा विश्वास गर्छन् । धेरै कुरा गरेर तपाई त आनन्द महसुस गर्नुहुन्छ तर, यो कुराले ध्यान भने परिवर्तन हुन्छ । भावनात्मक रुपमा नजिक हुन ...

लञ्च भयो नयाँ आईफोन ७ प्लस , यस्ता छन् विशेषता

Image
२३ भदौ, एजेन्सी। एप्पलले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन आईफोन ७ र आईफोन ७ प्लस लञ्च गरेको छ। सातौं जेनेरेशनको यो स्मार्टफोनमा अडियो ज्याक छैन। यो स्मार्टफोन वाटर प्रुफ छ। एप्पलले आईओएस १० अपरेटिङ सिस्टम, एप्पल वाच सिरिज २ र इएर पोड्सको साथ कुल ५ प्रोडक्ट बजारमा उतारेको छ। सान फ्रान्सिस्कोमा बुधबार राती भएको भव्य कार्यक्रममा एप्पलका सिईओ टिम कुकले यो आईफोनमा अहिलेसम्मकै सबैभन्दा फास्ट प्रोसेसर प्रयोग गरिएको बताए। लञ्च गरिएका स्मार्टफोन आईफोन ६एस भन्दा ४० गुणा फास्ट भएको दाबी गरिएको छ। एप्पलले यो पटक आफ्नो आईफोनबाट हेडफोन ज्याक नै हटाएको छ। स्मार्टफोनसंग आउने वायरलेस एप्पल इएरपोडबाट अब गित संगित सुन्न सकिनेछ। आईफोन ७ प्लसको क्यामेरामा ड्युअल लेन्स प्रयोग भएको छ।यो क्यामेरा स्मार्टफोनमा प्रयोग भएका अहिलेसम्मका क्यामेराहरुमा सबैभन्दा उत्कृष्ट हुनेछ। १२ मेगापिक्सलको क्यामेरा पहिले भन्दा ६० प्रतिशत फास्ट अनि ३० प्रतिशत उर्जा बचत गर्ने छ। ड्युअल क्यामेराको अर्थ यसमा दुईवटा १२ मेगापिक्सलको क्यामेरा छ, एउटा वाइड एङ्गल लेन्स र अर्को टेलिफोटो लेन्स । अब १० गुणा जुम गर्दा...

रक्सी र मासु धेरै खाए कलेजोमा बोसो जम्छ

Image
काठमाडौं: जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ । वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डाक्टर विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने पौडेलको भनाई छ । उनले भने–'कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।' कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको पौडेलले बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ । यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएम...

जन्डिसका सात भ्रम उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन्

Image
- प्रा. सुधांशु केसी जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । कहाँ उपचार गर्ने, के खाने, के नखाने, अरूलाई सर्नेजस्ता यति धेरै प्रसंग आइसकेका हुन्छन् कि उनीहरू निर्णय लिन नसकेर तनावमा पर्छन् । खासमा यस्तो हुनुको मुख्य कारण भनेको जन्डिस के हो र कसरी हुन्छ भन्ने कुरा नबुझेर नै हो । घरमा कसैलाई जन्डिस हुनुपर्छ, वरिपरि नै ५०औँ विज्ञ देखा पर्छन् । ५० जनाको २ सय ५० थरीका कुरा सुनेपछि कुनै पनि मानिसको निर्णय लिने क्षमता डगमगाउनु अस्वाभाविक होइन । त्यसैले यहाँ जन्डिससम्बन्धी त्यस्ता केही भ्रमको चर्चा गरिएको छ : भ्रम १ : जन्डिस भनेको खतरनाक रोग हो जन्डिस भनेको कुनै रोग होइन । यो रोगको लक्षण मात्र हो । जब रगतमा बिलिरुबिनको मात्रा बढेर आँखा र शरीर पहेँलो हुन्छ, त्यसलाई जन्डिस भनिन्छ । त्यसैले कसैको जन्डिसले मृत्यु भयो भन्नु ठीक हुँदैन । किनभने, जन्डिसले होइन, जन्डिस गराउने रोगले मृत्यु हुने हो । टाउको दुख्नु, ज्वरो आउनु, खुट्टा सुन्निनुजस्तै जन...

बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी

Image
काडमाडौं । के तपाई बियर पिउनु हुन्छ ? सामान्यतः बियर स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने आम विश्वास छ । यसले मोटोपन बढाउँछ भन्ने आम धारणा रहेको छ ।बियर पिउँदा कुनै फाइदा हुँदैन भन्ने मानिसहरुको बुझाइ रहेको पाइन्छ । तर बियर पिउने हो भने यो हाम्रो शरीरका लागि हितकारी छ भनेर एउटा अध्ययनले प्रमाणित गरेको छ । बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने कुरा ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुका अनुसार निम्न प्रकारका फाइदा हुने गर्दछन् :  १. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ । २. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ । ३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हु...

‘फास्ट ट्रयाकमा यसरि देश डुबाउन लागि परेका छन्’नेपाल

Image
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल एमालेका शालिन ब्यक्तित्वका रुपमा परिचत छन्। सो पार्टीको दशौ महाधिबेशनले पार्टी भित्रको राजनीतिमा प्रभाव पार्ने थालेको छ। पार्टीमा अध्यक्ष केपी ओली पक्षले एकलौटी पार्टी चलाएको भनी उनी बेला बेला आक्रोशित समेत हुने गरेका छन्। तर, पछिल्लो अवस्थामा नेपाल सन्तुलित रुपमा पेश हुन थालेका छन्। देशको समसायिका राजनीति, बिदेश नीति , एमाले भित्रको बिवाद लगायतका बिषयमा अन्नपूर्णकर्मी चिरन्जीवी ढुंगाना र बालकुमार नेपाल ले उनीसँग गरेको कुराकानी: - एमालेले सरकार छाडेपछिको देशको समीकरण कस्तो महसुस गर्नु भएको छ? एमाले सरकारबाट हटिसकेपछि पनि देशको राजनीतिक माहोल सङ्लो भएको छैन। अन्यौलता झन बढ्दो छ। यो अन्यौलतालाई चिर्दै राष्ट्रिय सहमति कायम गरी बिगतका राम्रा कामलाई अगाडि बढाएर संविधान कार्यन्वयनको  दिशामा अगाडि बढ्न आवश्यक छ। यो काममा सरकार कतिको लागेको छ मैले बुझन पाएको छैन। -यो संङलो नहुनु काराण चाहिँ के होला ? एमाले समेत संलग्न भएको माओवादी गठबन्धन नै कायम हुनुपर्थ्यो। यो गठबन्धन टुट्ने कुराले नै सबै समस्या खडा भएका हुन्। यो किन टुटयो...

कस्ता थिए माग्नेबुढा कस्ता भए भिडियो हेर्नुस्

Image
काठमाडौं / सात वर्षको हुँदा केदारले आमा गुमाएका हुन् । उनकी आमालाई पेटको रोग थियो । आमालाई लामो समय काठमाडौंको हस्पिटलमा राखेर उपचार भयो, तर निको लागेन । ‘आमा लामो समय हस्पिटल बसेर कहिलेकाहीँ घर फर्कनुहुन्थ्यो, अनि मलाई चिनिस् भनेर सोध्नुहुन्थ्यो,’ केदार सम्झन्छन्, ‘मलाई अझै याद छ, आमा खस्ने दिन हामी छोराहरुलाई खोज्नुभएको थियो । अर्धचेतजस्तो हुनुहुन्थ्यो । कान्छो खोइ, माइलो खोइ, जेठो खोइ भनेर सोध्नुभएको थियो । वरपरका मान्छेले आमाको हात समाएर यो माइलो, यो कान्छो भनेर हातले छुवाइदिएका थिए ।’                                                                                     ...

माथिल्लो स्तरको क्रिकेट खेल्ने क्षमता नेपालसँग छ’

Image
काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का सीइओ डेभिड रिचर्डसन आइतबार अपराहृन पत्रकारहरुमाझ उपस्थित भए । अबको ४/५ वर्षमा आईसीसीको माथिल्लो स्तरको कुनै पनि प्रतियोगिता खेल्ने र नकआउट चरणमा पुग्ने क्षमता नेपालमा छ उनले नेपालको क्रिकेट कल्चरको प्रशंसा गरे र अबको केही वर्षमा आइसीसीले गर्ने कुनै पनि माथिल्लो स्तरको प्रतियोगिता खेल्ने क्षमता रहेको धारणा राखे । उनका अनुसार १०१५ देखि ०१९ सम्म आईसीसीको रणनीतिक योजना छ र जसको एउटा उद्देश्य क्रिकेटिङ देशहरुको विकास गर्नु हो, जो माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् ।   ‘केही हप्ता अगाडि हामीले बेलायतमा च्याम्पियन्स ट्रफी सार्वजनिक गरेका थियौं, त्यस क्रममा मैले नेपालको नामै लिएर भनेको थिएँ कि नेपाल ठूलो सम्भावना बोकेको देश हो’ उनी भन्छन्, ‘अबको ४/५ वर्षमा आईसीसीको माथिल्लो स्तरको कुनै पनि प्रतियोगिता खेल्ने र नकआउट चरणमा पुग्ने क्षमता नेपालमा छ ।’ ‘यो हल्का रुपमा भनिएको होइन । तपाईहरुसँग स्वभाविक क्षमता छ नै, यहाँ क्रिकेट कल्चर पनि छ ।’ ‘आइसीसीको फुल मेम्बरहरुमा क्रिकेट कल्चर छ । तर, अरु एशोसिएट...

Superhit Teej song 2073/2016| बुहारी सुत्केरी भइछ| Pashupati Sharma & Sh...

Image

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको शुभकामना

Image
पती हुने सम्पूर्ण नेपाली आमा दिदी बैनिहरुमा आफुले सोचेजस्तै चिराउ साथै सुख दिने पती बनुन विवाह नहुने दिदी बहिनिमा आफुले सोछे जस्तै पती मिलोस यही सम्पूर्ण दौघा बासी आमा दिदी बहिनी साथै सम्पूर्ण नेपाली आमा दिदी बहिनी मा दौघा अनलाईनको शुभकामना भिडियो भिडियो

क्यान्सर पीडित कराँते खेलाडी विक्रममान तामाङलाई सहयोग नहुनु दुखद यदि राज्य जनताका लागि हो भने सहयोग गरोस

Image
विपन्नका वेदना ‘पैसा सकियो, श्रीमति/परिवार समेत टाढिए। राज्यले हेर्दैन!’काठमाण्डूस्थित वीर अस्पतालको शैयामा एक्लै आँशु झारिरहेका क्यान्सर पीडित कराँते खेलाडी विक्रममान तामाङ्को वेदना आज साँझ पौने ९ बजे बीबीसीको नयाँ श्रृँखला विपन्नका वेदनामा।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

Image
(भिडियो) काठमाडौं–स्वास्थ्य मन्त्री गगन थापाले बिहीबार वीर अस्पतालको निरीक्षण गरेका छन्। सो क्रममा अस्पताल कर्मचारी र चिकित्सकहरुलाई मन्त्री थापाले अस्पताल सुधारका सय दिने कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिए। सय दिनभित्र अस्पतालमा सुधार गर्न सकिने कामको योजना बनाएर आफूलाई बुझाउन उनले कर्मचारीलाई अह्राएका छन्। मन्त्री थापाले आफ्नो खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुकको तस्बिर देखाउँदै भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ,’ उनले खुलाए ‘यो तस्बिर अस्पताल कर्मचारीले मलाई फेसबुक म्यासेजमा पठाउनु भएको थियो। के यो शाैचालय प्रयोग गर्न लायक छ?’ ‘म आजको आजै सबै सुधार हुनुपर्छ भनेर देखाउनका लागि गरिने सुधार खोज्न आएको हैन,’ मन्त्री थापाले भने ‘कार्ययोजना बनाएर त्यो अनुसार काम भयो या भएन भन्ने कुराको रिपोर्ट लिन म बीचबीचमा आउनेछु।’ उनले अस्पतालको अवस्था सुधार्नका लागि तत्काल गर्नु पर्ने कामकाे सूची तयार पार्न निर्देशन दिए। अस्पताल भित्र भएको अन्तरक्रिया भइरहँदा एक्कासि खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको  तस्बिर देखाउँदै उनले...

नेपाल पत्रकार महासंघले कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेकाले मात्रै पत्रकारिता गर्न पाउने

नेपाल पत्रकार महासंघले कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेकाले मात्रै पत्रकारिता गर्न पाउने विनियमको प्रस्ताव गरेको छ । एसएलसी उतीर्ण भएकाहरु पनि पत्रकार बन्न पाउने विनियमलाई संशोधनको प्रस्ताव चितवनमा जारी महासंघको विशेष साधारणसभामा पेश भएको बताइएको छ । महासंघले यो नियम ल्याएसँग पत्रकारिता गर्न चाहने तथा पत्रकारिता गरिररहेका समेत पत्रकारिता गर्नबाट बञ्चित हुने भएको छ । महासंघको यो विनियमसँगै पत्रकार ऋषि धमला पनि पत्रकार बन्न नपाउने चर्चा सुरु भएको छ । चितवनमा जारी साधारणसभामा समेत धमलाको नामै किटेर कतिपय पार्षदहरुले धमलाको खिल्ली उडाएको स्रोतको दावी छ । ऋषि धमलाले गाउँमा हुँदा आठ कक्षा मात्रै पास गरेको र टेस्ट परीछ्या कालिमाटीको जन प्रभात मा बि बाट २०४८ सालमा दिए पनि एस.एल.सी परीछ्या उतिर्ण भने हुन सकेको थिएन । एस.एल.सी परीछ्या समेत उतिर्ण नगरेका पत्रकार ऋषि धमलाले कुन स्कूलको प्रमाण पत्र देखाएर पत्रकारिता गरेका हुन् अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छानबिन पनि गर्नु पर्ने सर्वसाधारणहरुले माग गर्दै आएका छन् । नक्कली सर्टिफिकेट कै भरमा बिभिन्न ठगहरुलाई पछील्लो चरणमा प्रहरीले पक...