कस्ता थिए माग्नेबुढा कस्ता भए भिडियो हेर्नुस्

काठमाडौं / सात वर्षको हुँदा केदारले आमा गुमाएका हुन् । उनकी आमालाई पेटको रोग थियो । आमालाई लामो समय काठमाडौंको हस्पिटलमा राखेर उपचार भयो, तर निको लागेन । ‘आमा लामो समय हस्पिटल बसेर कहिलेकाहीँ घर फर्कनुहुन्थ्यो, अनि मलाई चिनिस् भनेर सोध्नुहुन्थ्यो,’ केदार सम्झन्छन्, ‘मलाई अझै याद छ, आमा खस्ने दिन हामी छोराहरुलाई खोज्नुभएको थियो ।
अर्धचेतजस्तो हुनुहुन्थ्यो । कान्छो खोइ, माइलो खोइ, जेठो खोइ भनेर सोध्नुभएको थियो । वरपरका मान्छेले आमाको हात समाएर यो माइलो, यो कान्छो भनेर हातले छुवाइदिएका थिए ।’                                   
                                                 
                        

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!