क्यान्सर पीडित कराँते खेलाडी विक्रममान तामाङलाई सहयोग नहुनु दुखद यदि राज्य जनताका लागि हो भने सहयोग गरोस

विपन्नका वेदना
‘पैसा सकियो, श्रीमति/परिवार समेत टाढिए। राज्यले हेर्दैन!’काठमाण्डूस्थित वीर अस्पतालको शैयामा एक्लै आँशु झारिरहेका क्यान्सर पीडित कराँते खेलाडी विक्रममान तामाङ्को वेदना आज साँझ पौने ९ बजे बीबीसीको नयाँ श्रृँखला विपन्नका वेदनामा।


Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!