Posts

Showing posts from August, 2016

त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा भन्सार नलाग्ने सामानहरु यस प्रकार छन् (हेर्नुहोस भिडीयो

Image
५० ग्राम सुन गहना बनाएको ५०० ग्राम चाँदी । ३०,००,०००। सम्मको जवाहरात जडित गहना गुरियाहरु साथमा ल्याउन पाउने । सामान्य किसिमको T.V.।(LCD TV १४ ईन्चको प्रति ईन्च रु.२५० र ५० ईन्च भन्दा माथी रु.१२५० प्रति ईन्च ) ल्यापटप कम्प्यूटर/ क्यामरा/ मोबाईल/ I phone/ रेडियो/ म्यूजिक सिस्टम/ भिडियो सिस्टम/ भिडियो क्यामरा एक-एक थान । (खरिद गरेको बिल सहित) १० जोर सम्म नयाँ लत्ता कपडाहरु । १० जोर भन्दा बढी भएका नयाँ कपडाहरु भन्सार मुल्याङकन बमोजिम भन्सार दस्तुर लाग्ने । घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मेसिन, आईरन, राईस कुकर २/२ थान । भन्सार महशुल तिर्न तोकिएको काउण्टरमा मात्र जानु होला र आफुले तिरेको राजश्वको सक्कलि रसिद लिन नभुल्नु होला, कुनै कर्मचारी वा व्यक्तिले तपाईले ल्याएको सामानको भन्सार दस्तुर कम गर्दिन्छु वा सहजै छुटाई दिन्छु भनेमा त्यसमा शंका गर्नु होला,अन्यथा तपाई अप्ठयारोमा पर्न सक्नु हुन्छ । सामान टुटफुट भई आए वा गएमा तत्कालै नजिकको प्रहरी र सम्बन्धित एयरलाईन्सलाई सम्पर्क गर्नु होला । बिमानस्थलमा तपाईलाई केहि समस्या परेमा वा केहि जानकार...

कतारमा बस्ने नेपालीहरुको लागि खुसीको खबर

Image
कतारमा बस्ने नेपालीहरुको लागि खुसीको खबर आज दिउसो उपरास्त्रपतिले नेपाल का लागि कतार को राजदुत संग भेटि कतार मा रहेका नेपालीहरुको हित मा हुने काम गर्न आग्रह गर्नुभएको छ र कतारमा भएका नेपालीहरुको सुरक्ष्या को तथा न्युनतम तलब बढाउने सहमति भएको छ हेर्नुहोस अन्तर्वार्ताको भिडियो http://bit.ly/2c8H0ew

करिब ८ दशक (८० बर्ष ) अगाडीको काठमाडौं उपत्यकाको दुर्लभ तस्विरहरु:

Image
अहिलेको पुस्तालाई काठमाडौं लगायत नेपालका अन्य क्षेत्रमा मानिसको बसोबास तथा प्राकृतिक सौन्दर्यता कस्तो थियो होला भन्ने जो कोहीलाई पनि कौतुहलता लाग्ने गर्छ। करिब ८ दशक (८० बर्ष ) अगाडीको काठमाडौं उपत्यकाका भिभिन्न ठाउहरु तथा त्यहाँका मानिसहरुको बस्तिहरुको निकै दुर्लभ तस्विरहरु प्रस्तुत गरिएको छ ।

पेटलाई बनाऔं

Image
भाद्र २, २०७३ महिलाको सुगठित शरीर सुन्दरताको आधार हुन्छ । सुगठित शरीरका लागि सुगठित पेट आवश्यक छ । खानपिनमा गरिने असावधानीको परिणामस्वरूप पेट बाहिर निस्कन्छ र सम्पूर्ण शरीरको आकार नै बिग्रन सक्छ । सही आकारका लागि धेरै मात्रामा खाना खानु वा खाना खानेबित्तिकै सुत्ने बानीका कारण पेट बाहिर निस्कन्छ । खाना खानेबित्तिकै सुत्ने बानी सुधार्नु जरुरी हुन्छ । धेरै फ्याट भएका खाद्यपदार्थ खानाले पेटको आकार बेडोल हुन पुग्छ । यस्तो खाना प्राय: राति खानु राम्रो हुँदैन । लामो समय पिसाब रोक्दा पनि पेट बेडोल हुन्छ । व्यायामपछि तिर्खा मेटाउन बढी पानी पिउनु पनि पेटको आकार बिगार्नु हो । व्यायाम गरेको कमसेकम १५–२० मिनेटपछि मात्र पानी पिउनु उचित हुन्छ । कम्मरको मुनिको पहिरन कसेर बाँध्नाले पेट बाहिर निस्कदैन । नाभिमुनि लगाइने पहिरन कस्सिने गरी बाँध्नु हुँदैन । परत्येक दिन प्रात: भ्रमण गर्नुपर्छ । घुमफिर गर्दा सासभित्र तानेर पेटलाई पनि भित्रतर्फ खिच्नुपर्छ भने व्यायाम पनि गर्नुपर्छ । भोजन गर्दा पानी पिउनु ठीक होइन । भोजन गरेको आधा घन्टापछि मनतातो पानी पिउनु उपयुक्त हुन्छ । सातामा एकपटक पेटमा उ...

किन गरिदैछ सुनियोजित रुपमा प्रचण्ड जेल जाने कुरा ? यस्तो छ रहस्य !

Image
२९,साउन,काठमाण्डौं । नेपालका २ जना नाम कहलिएका संविधानविदले ०७४ माघ ७ गतेपछि नयाँ संविधान ‘कोल्याप्स’ हुने र प्रधानमन्त्री प्रचण्ड जेल जाने कुरा बोलेपछि यसले बजार तताएको छ । तर यसको पछाडीको कारण गम्भीर र खतरनाक मान्न सकिन्छ । काठमाण्डौंको नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानविदहरुले यस्तो खतराको संकेत गरेका थिए । तर यसलाई हल्का रुपमा मात्रै वुझ्ने वा खतरनाक खेलको रुपमा वुझ्ने त्यो बहसको पाटो हो ।  जुन अवस्थामा यी अभिव्यक्ती आए यसको अन्तरमा केही पक्कै छ ।  त्यसो त माओवादीका सबैजसो नेतालाई युद्धकालीन मुद्दामा फसाएर जेल हाल्ने सपना कयौले नदेखेका पनि होइनन । तर यस्तो अवस्था आएमा त्यसको परिणाम अर्को भयानक द्धन्द्धबाहेक अरु केही हुन सक्दैन ।  एकजना एक जना संविधानविदले त यत्तिसम्म दावि गरे कि राजा महेन्द्रले निर्वाचित संसद विघटन गरेर प्रधानमन्त्रीलाई जेल हालेजस्तो घटना दोहोरिन सक्ने चेतावनी दिए । तर उनले यो किन बोले त्यो सन्दर्भ अहिले मेल खान्छ कि खादैन ? यसबारे मन्थन गर्ने कि नगर्ने ? नेपालमा प्रत्यक्ष निर्वा...

चाणक्यका मननिय केही भनाईहरु यस्ता छन्

Image
– कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन । – तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो । – कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि सोझो रुख पहिला काटिन्छ । – अरुको गल्तीबाट सिक किनकि आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ । – भाग्यले उसैलाई साथ दिन्छ, जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ । – कुनै पनि व्यक्ति आफ्नो कामबाट  मात्र महान हुन्छ जन्मबाट होइन । – तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु होला । – भूतको बारेमा पछुताउनु  र  भविष्यको बारेमा चिन्ता लिनु हुन्न किनकि  विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ । –सफलता प्राप्त गर्नका लागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ । –कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ । साभारः चाणक्य नीति

किन लगाइन्छ सिन्दुर ? हिन्दु महिलाले पहिरिने सिन्दुरसँगको वैज्ञानिक कारण यस्ताे छ ….

Image
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । किन लगाइन्छ सिन्दुर ? सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ । यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ । काँचका चुरा लगाउने वैज्ञानिक कारण : विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवा...

भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

Image
खानेकुरा खानेमात्र भनेर हुदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् । किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन । १.चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ । २.फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन । ३.दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ । ४.चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन । – नेपालपाटी शेयर गर्नुहोस

खादाबारे भ्रम र सत्य ! न्यूज २४ को भनाई

साउन १७ गते न्यूज २४ टेलिभिजनको पावरन्यूज कार्यक्रममा खादाबारे प्रशारित सामग्रीलाई लिएर देश तथा विदेशबाट भइरहेको नकारात्मक टिकाटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो देशको धर्म : वौद्ध धर्म र यस धर्मावलम्वीप्रति विशेष सम्मान गर्दै वुद्ध वाज बर्न इन नेपाल नामको अभियान नै सञ्चालन गरी संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनसमक्ष १० लाख हस्ताक्षर बुझाएको यस न्यूज २४ टेलिभिजनले कदापि वुद्ध धर्मप्रति आक्षेप लगाउने कल्पना समेत गर्नसक्दैन । खादाको विषयमा प्रशारित पूरै कार्यक्रम नै नहेरी, कार्यक्रमको सारसन्देश नै नबुझी गलतढंगले नकारात्मक प्रचार गरिरहेकाहरुलाई सवैभन्दा पहिला हामी पुन एक पटक पूरै कार्यक्रम हेरेर प्रतिक्रिया  दिन अनुरोध गर्दछौं । र, त्यस कार्यक्रममा खादाबारे जजस्ले जे बोलेका हुन् तिनको आवाज प्रस्तुत गर्ने माध्यम मात्र हामी भएका हौं । आफैमा खादाप्रति हाम्रो कुनै गलतभाव नै छैन । खादा वौद्ध धर्मावलम्वी विशेषको पवित्र वस्तु भएकाले हामी त्यसप्रति गहिरो सम्मान गर्दछौं र गरिरहन्छौं । हाम्रो सरोकार त झन् के हो भने, खादाको महत्व नबुझी, यसको गरिमा र पवित्रतालाई नै अस...

तपाईं जुन सुकै VISA मा पनि AMERICA जान को लागि सम्पूर्ण जानकारी को साथै कसरी APPLY गर्ने भन्ने जिज्ञासा को लागि हेर्नुहोस्

Image
तपाईं जुन सुकै VISA मा पनि AMERICA जान को लागि सम्पूर्ण जानकारी को साथै कसरी APPLY गर्ने भन्ने जिज्ञासा को लागि तल को लिन्क बाट हेर्नुहोस् http://goo.gl/A6r1cF http://goo.gl/A6r1cF http://goo.gl/A6r1cF ---------------------------------------------- How To Apply Visa in United States Of America ? http://goo.gl/A6r1cF http://goo.gl/A6r1cF http://goo.gl/A6r1cF जुन सुकै VISA मा AMERICA जान को लागि सम्पूर्ण जानकारी को साथै APPLY गर्ने तरिका तपाईं जुन सुकै VISA मा पनि AMERICA जान को लागि सम्पूर्ण जानकारी को साथै कसरी APPLY गर्ने भन्ने जिज्ञासा को लागि हेर्नुहोस्