Posts

Showing posts from January, 2017

मेरो देशको बाटोमा गाईने गित र आधुनिकताले चरम उपयोग गर्ने जापान

Image
मेरो देशको बाटो गायन र विकसित देश जापान तुलना आफै गर्नुहोस                                       

लगातार बाह्र बर्षदेखिको लोडसेडिड़ यसपाला कसरि ह्वात्तै घट्यो?

Image
लगातार बाह्र बर्षदेखिको लोडसेडिड़ यसपाला कसरि ह्वात्तै घट्यो? नेपाल विद्युत प्राधिकरणका प्रमुख कूलमान घिसिड़ र कांग्रेस सांसद् एवं पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिनासॅगको बहस                                           Click here  १२ बर्ष नघटेको लोडसेडिडं कसरि घट्यो साझा सबाल बहस    

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो होलवडी चेकको पैशा कति?

Image
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ। शरीरका विभिन्न अंगहरुले सही रुपमा काम गरे नगरेको र स्वस्थ रहे नरहेको बारेमा जानकारी लिई आवश्यक सजगता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने स्वास्थ्य विज्ञहरु बताउँछन्।  गम्भीर भइसकेपछि उपचार गर्दा कतिपय रोग लाखौँ खर्चेर पनि निको नहुन सक्छ। त्यसैले बेलाबेलामा आफ्ना शरीरका अंगहरु स्वस्थ रहे नरहेको परीक्षण गरी त्यहीअनुरुप व्यवहार सुधार्न सकेमा धेरै हदसम्म स्वस्थ रहन सकिने विज्ञहरुको भनाई छ।                                                                               नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार कतिपयलाई एउटा किड्नी फेल भइसकेको जानकारी नहुने तर अर्कोले पनि काम गर्न छोडेपछि अन्तिम अवस्थामा बल्ल परीक्षण गर्ने गरेका छन्। ‘यदी बेलाबेलामा किड्नीको परीक्षण गर्ने हो...

नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् ।

Image
काठमाडौंः नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।                                                  भिंडियों हेर्न click here

जहाँ शनि र मंगल जुध्छ, त्यहाँ सामूहिक मृत्यु हुन्छ

Image
ज्योतिष हरिहर अधिकारी जम्मा २५ वर्ष पुगे, तर उनको ख्याति कुनै सेलिब्रेटीभन्दा कम छैन । फ्यान फलोइङ हेर्दा उनी प्राचीन ज्योतिष विधामा छन् भनेर पत्याउन मुस्किल पर्छ । नेपाल ज्योतिष परिषद्का प्रचार–प्रसार सचिव एवं दक्षिण एसियाली ज्योतिष महासंघका प्रवक्ता अधिकारीले अन्तर्राष्ट्रिय स्तरका दर्जनौं पुरस्कार पाइसकेका छन् । उनी श्रीलंकामा सम्पन्न १५ औं एसियन कन्फ्रेन्स अन नेसनल हेरिटेजमा उत्कृष्ट एस्ट्रोलाइजर अफ नेपाल घोषित भएका थिए । त्यसैगरी कोलकतामा भएको ज्योतिष कार्यक्रममा उनलाई ३९ औं भारत भूषण एवार्ड प्रदान गरिएको थियो । बंगलादेशमा आयोजित विश्व स्ट्रोलाइजर सोसाइटीले उनलाई ज्योतिष रत्न एवार्ड प्रदान गर्‍यो । उनले दिल्लीमा ज्योतिष विशारद एवार्ड तथा ज्योतिष म्यान अफ दि इयर सम्मान पनि प्राप्त गरिसकेका छन् । मरिसस, मलेसिया, सिंगापुर तथा थाइल्यान्डमा पनि उनले ज्योतिषसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । प्रत्येक दिन कान्तिपुर टेलिभिजनमा ज्योतिषीसम्बन्धी कार्यक्रम प्रस्तुत गर्ने हरिहरले ज्योतिषमा विभिन्न अनुसन्धान पनि गरेका छन् ।५ वर्षभित्र दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार पाउनु तपाईंको उमेरका...

भोजपुरमा गरिएको आजको साझा सवाल यहाँ हेर्नुहोस्

Image

नेपाली नेता नेता हैनन् । म चलाउछु देश। नेपालका नेतालाई कसले दियो यस्तो चुनौती

Image

हार्दिक श्रद्धान्जली शनिबार बिहान लण्डनमा युवा गायक अनिल चर्चित यमबुद्ध को निधन

Image
शनिबार बिहान लण्डनमा   चर्चित युवा गायक अनिल  यमबुद्ध को  निधन बीबीसी नेपाली सेवासंग कुरा गर्दै लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर बीस मिनटतिर एक पुरुष झुण्डिएको अवस्थामा भेट्टिएको भन्ने एउटा फोन आएपछि प्रहरी र चिकित्सादलका सदस्यहरु घटनास्थल पुगेको बताए।  उनले ती पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको र सो घटना शंकास्पद नठानिएको प्रहरीको निष्कर्ष रहेको पनि बताए। मृतकको शव, मृत्युको कारण पत्ता लगाउन जाँचबुझ गर्ने अधिकारी (कोरोनर) समक्ष पठाइएको पनि उनले बताए।  अधिकारीको शवको आउँदो बुधबार पोष्टमार्टम गरिने जनाइएको छ। यसअघि, २९ वर्षीय अधिकारीको शव उत्तरी लण्डनस्थित उनकै निवासको बाथरुममा शनिबार बिहान भेटिएको उनको पारिवारिक श्रोतले बीबीसीलाई बताएको थियो। उनको पारिवारिक सूत्रका अनुसार अधिकारी शुक्रबार राती कामबाट फर्केर सुत्न गएका थिए, तर बिहानै उनको शव बाथरुममा भेटिएको थियो। -यापर अधिकारीले "आमा, जुत्तामा, साथी" जस्ता कैयौं चर्चित गीतहरु गाएका छन्।

दौघाको भलिबल प्रतियोगिता सबै वार्डलाई पराजित गरेपछि रमाउदै वार्ड ९ का खेलाडी

Image

ओलीको आरोप ..........सत्य हो त.......?

Image

ऐमाले पेलेर यसरी संसद शुचारु भयो

Image

हेर्नुश नरेन्द्र प्यासिको "न देखिन्छ घाउ"

Image
हेर्नुश नरेन्द्र प्यासिको "न देखिन्छ घाउ"

पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता :-

Image
पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता :-त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।    नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आए...