हार्दिक श्रदान्जली!

देशको मुहार फेर्ने सपना बोकेको बाबुको अनुयायी भऐतापनि सहि कुरालाई सपोर्ट गरी देश परिवर्तनमा लाग्ने छोरा छोरों मात्र। नभई असल परिवर्तनकारी योद्धा कमरेड साकार लाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।
युद्धमा आफन्त गुमाएका मानिसले भोगेको पिडा अकल्पनीय छ, उहाँहरुलाई रिस उठ्नु स्वभाविक प्रतिक्रिया हो। तर बाँकी अरू रमितेले चाहिँ भर्खर ३६ वर्षको छोरा गुमाएको बाबुलाई गाली गर्नु अमानवीय हो। अनि प्रचण्डकै कारणले उनका दिवंगत छोरालाई श्रद्धाञ्जलि भन्न नसक्ने असहिष्णु र अविवेकी हो!!

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन