बद्री पंगेनीको गीतमा प्रधानमन्त्रीले यसरी दिए जवाफ (भिडियो



प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गर्दै महत्वकांक्षी लाग्ने योजना सार्वजनिक गरिरहेका छन्। वर्षदिनमा लोडसेडिङ अन्त्य गर्ने, घरघरमा ग्यास पाइप फिट गर्ने, चीनबाट तेल ल्याउने, आफ्नै पानी जहाज चलाउने र दुई वर्षमा  पेट्रोलियम पदार्थ उत्पादन गर्नेजस्ता उनका योजना अहिले चर्चा र विवादको घेरामा छन्।
बिहिबार सुरु भएको प्रेस चौतारी नेपालको अधिवेशन उद्घाटन समारोहमा गायक बद्री पंगेनीले यिनै विषयमा प्रश्न सोधिएको गीत गाएपछि प्रधानमन्त्री ओलीले पनि उनलाई गीतकै लयमा जवाफ फर्काएका छन्।
हेर्नुस् भिडियोः            बद्री पंगेनीको गीतमा प्रधानमन्त्रीले यसरी दिए जवाफ (भिडियो

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!