बिमल हजार जन्म रंजिताको बन्न खोजे पछी (भिडियो सहित)

कमल सरगम
बैसाख ३० _काठमाण्डौ 

भावाना म्युजिक सोलुसनको प्रस्तुतिमा अर्को नया लोकदोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।हजार जन्म नाम  गरेर बजारमा आएको गीतमा आवाज भने बहुचर्चित लोक दोहोरी गायिका बिष्णु माझि को सुमधुर आवाजमा साथ् भने केबी सारु मगर र अर्जुन परियारले दिएका छन् । प्राय जसो गीतहरुमा देखिने अहिलेका व्यस्त मोडल बिमल अधिकारि र रन्जिता गुरुङको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियोको प्रोमो म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक  भएको छ ।अबिसेक थापाको प्रस्तुतिको रुपमा रहेको गीतमा  केबी सारु मगरको लय शब्द रहेको छ । निर्देशन भने कपिल लामाले गर्नुभएको छ ।सम्पूर्ण एस गीतका युनिटलाइ हार्दिक बधाई ब्यत गर्दछौ ।
भिडियो प्रोमो हेर्न तल क्लिक गर्नुहोस



Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!