हार्दिक श्रद्धाञ्जली ।



सारै दुखद खबर!
नेकपा एमालेका नेता तथा जिल्ला विकास समिति गुल्मीका पुर्व सभापति कोशल पोख्रलको हृदयघातका कारण निधन भएको खबरले मर्माहत बनायो । उहाँ हामी बिच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! सोकाकुल परिवारमा समावेदना ।
  बिकास प्रेमि नेता आदरणीय  कोसल पोखरेल  वहाँ समग्र गुल्मिको बिकासकोलागि निस्वार्थ ढंगले खटिरहनुभएको थियो , अब गुल्मिको त्योभुमिलाई र बिकास प्रेमि जनतालाई वहाको खाँचों सदैब खट्किरहने छ उहाँ हिजो पार्टीकाम गरी दिगाम घर जानु भएको थियो । बिरामी भई स्थानिय अस्पताल पुर्याउदै गर्दा आज बिहान मात्र यस्तो घटना हुन पुग्यो !


                                                       

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!