एनीभर्सरीमा सपनाले पाईन् सुनको सिक्री,भन्छिन् आर्यनको मन नपर्ने बानी छैन -
अभिनेता आर्यन सिग्देलले सपना भण्डारीसँग विवाह गरेको दुई बर्ष पुगेको छ । २०७१ बैशाख ६ मा उनी गोकर्णकी सपनासँग वैवाहिक बन्धनमा बाधिएका थिए । सपना र आर्यनको प्रेम विवाह हो । आज हामीले उनीहरुको दोस्रो बैवाहिक बर्षगाँठको अवसर पारेर आर्यनकी पत्नी सपनासँग केहि प्रश्न गरेका छौ ।
कसरी मनाउँदै हुनुहन्छ दोस्रो वैवाहिक बर्षगाँठ ?
आज बिशेष केहि पनि छैन । भोली देखि मेरो जाँच छ । त्यसैले हामीले यसपालीको वैवाहिक बर्षगाँठ मेरो जाँच पछि नै मनाउने विचार गरेका छौ ।
आज बिशेष केहि पनि छैन । भोली देखि मेरो जाँच छ । त्यसैले हामीले यसपालीको वैवाहिक बर्षगाँठ मेरो जाँच पछि नै मनाउने विचार गरेका छौ ।
उपहार के पाउनु भयो ?
सुनको सिक्री । उहाँले मलाई सरप्राईज गिफ्टको रुपमा दिनु भएको ।
सुनको सिक्री । उहाँले मलाई सरप्राईज गिफ्टको रुपमा दिनु भएको ।
झगडा कतीको पर्छ ?
झगडा खासै पर्दैन । कहिले काही हल्का फुल्का त भई नै हाल्छ । यतिको त हुनु पनि पर्छ ।
झगडा खासै पर्दैन । कहिले काही हल्का फुल्का त भई नै हाल्छ । यतिको त हुनु पनि पर्छ ।
रिसाउँदा कसले फकाउँछ ?
जसले गल्ती गरेको छ उसैले । मैले गरे भने मैले नै फकाउँछु । उहाले गल्ती गरे उहाँले नै फकाउनु हुन्छ ।
जसले गल्ती गरेको छ उसैले । मैले गरे भने मैले नै फकाउँछु । उहाले गल्ती गरे उहाँले नै फकाउनु हुन्छ ।
मन पर्ने बानी ?
मलाई हरेक ठाउँमा सहयोग गर्नुहुन्छ । पढाई देखि अन्य कामहरुका मैले उहाँको पूर्णरुपमा साथ पाईरहेको छु । उहाँको साथ र सहयोगी बानी नै मन पर्छ ।
मलाई हरेक ठाउँमा सहयोग गर्नुहुन्छ । पढाई देखि अन्य कामहरुका मैले उहाँको पूर्णरुपमा साथ पाईरहेको छु । उहाँको साथ र सहयोगी बानी नै मन पर्छ ।
मन नपर्ने बानी ?
मन नपर्ने बानी नै छैन ।
मन नपर्ने बानी नै छैन ।
पूजाको ‘नजर’ बजारमा
कट्रिनाको ठाउमा दिपिका
रजनीजस्तो नराम्रो सुपरस्टार विश्वमै देखेको छैन
धुर्मुस सुन्तलीद्वारा दोश्रो एकिकृत बस्ती बनाउन सहयोगी मनहरुलाई अपिल
सलमान खान अब भिलेन
‘ड्रिम्स’ हिरोईनले गरिनन् ‘सायद २’
ट्रेलरमा नअटाएपछि अशिष्माको आकोश ,प्रचारमा पनि साथ नदिने
बक्स अफिस लगाउन हुँदैन भन्दै मन्त्रालय धाउने को हुन् ?
‘बाजिगर’बाट जीवनले खेल्लान् बर्षको सुरुवाती इनिङ ?
अरुलाई हँसाउने ‘धुर्मस–सुन्तली‘ आफैं धेरैपटक रोएका छन्
Comments
Post a Comment