हार्दिक श्रदाञलि

लेसियामा आफ्नो सपना  सकार पार्न केहि  गरौ भन्ने दृढ अभिलासा बोकेर जानु भऐका मिन दर्लामि को त्यो दुखद खबर ले हामि दौघा  बासि  मर्माहात छौ आखाबाट टिलपिल आसु बगिरहेका छन कस्तो निस्थुरि दैब यसरि अल्पआयुमै  असल मिलनसार  मान्छेलाई चटक्क चुडेर लगि दिदा भक्कानो उठेर आउछ यस दुखद घडिमा उहा प्रति हार्दिक श्रदाञलि  साथै आत्माले स्वर्गमा  बास प​ओस भन्ने कामना गर्दछौ ।यस क्रुरुर समयमा शोकाकुल परिवारजन धैर्य धारण गर्ने सक्ति मिलोस कामना गर्दछौ  । 


Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!