इंग्ल्याण्डलाई हराउँदै टी-२० विश्वकपको उपाधि वेष्टइण्डिजले जित्यो

काठमाडौं, २१ चैत - अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथहृवाइटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् । भारतमा जारी विश्वकपको उपाधि जित्ने क्रममा वेष्टइण्डिजले इंल्याण्डलाई ४ विकेटले हरायो।अन्तिम ओभरमा १९ रन आवश्यक रहेको वेष्टइण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार छक्का हानेपछि २ बल बाँकि छँदै उपाधि जितेको हो। - 

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!