सरकारले ‘मेरो धरहरा म बनाउँछु’ अभियान चलाउने, मन्त्रीपरिषदका सबैले एक महिनाको तलव दिने -

Image Titlehttp://kantipur.ekantipur.com/news/2016-02-16/20160216170620.html

काठमाडौं, ४ फागुन, सरकारले ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियान अघि बढाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको मंगलबार साँझ बसेको बैठकले धरहरा निर्माणमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई आह्वानसमेत गरेको छ । 
सरकारमा रहेका सबै मन्त्रीहरुले सो अभियानमा सघाउन आब्हान गर्दै एक महिनाको तलबसमेत दिने निर्णय गरेका छन् । 
मन्त्री परिषदले प्रधानमन्त्री केपी ओलीको फागुन ७ गते भारत भ्रमणमा जाने ४६ जना टोलीलाई पनि स्वीकृत गरेको छ । aajako khabar

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!