तपाईलाई काम लाग्ने चाणक्यका १५ नीतिहरु

chanakya-750
१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् ।
१.म यो किन गर्न गइरहेको छु ?
२. यसबाट के परिणाम आउँछ ? ३.
के म यो कामबाट सफल हुन्छु ?
 
२. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ । उसले आफूले गरेको सकारात्मक र नकारात्मक कामको फल स्वयम् उसैले भोग्ने गर्छ ।
३. भगवान मुर्तिमा हुँदैन । तपाईको अनुभूति नै तपाईको ईश्वर हो । आत्मा नै तपाईको मन्दिर हो ।
 
४. शिक्षा सबै भन्दा असल मित्र हो । एउटा शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछ ।
 
५. जब डर तपाईको नजिक आउँछ, उसलाई आक्रमण गरेर नष्ट गरिदिनु पर्छ ।
६. एउटा मुर्ख व्यक्तिका लागि किताव त्यति नै महत्वहीन त जति महत्वहीन हुन्छ एउटा दृष्टिविहिनका लागि ऐना ।
७. कुनै पनि व्यक्ति आफ्नो कर्मद्धारा महान हुने गर्छ, जन्मले होइन ।
८.जसरी एउटा सुकेको रुखले पुरै जंगलमा आगो लगाउन सक्छ त्यसैगरि एउटा पापी छोराले पुरै परिवार बर्बाद गरिदिन सक्छ ।
 
९. दृष्ट पत्नी, झुटो मित्र, बदमास नोकर र सर्पसँग बस्नु साक्षत मृत्युसँग बस्नु हो ।
 
१०. पहिलो पाँच वर्षमा तपाईले आफ्नो बच्चालाई धेरै माया दिएर राख्नुस् । त्यसपछिको पाँच वर्ष डर र त्रासमा राख्नुस् । जब उ १६ वर्षको पुग्छ तब एक मित्रको जस्तो व्यवहार गर्नुस् । तपाईको वयस्क बच्चा नै तपाईको एक असल मित्र हो ।
 
११. हामीले वितेका पलहरुका बारेमा सम्झेर पछुताउँनु हुँदैन र हुँदैन भविष्यको बारेमा चिन्ता लिनुपनि । विवेकवान व्यक्ति हमेसा वर्तमानमा जितिरहन्छ ।
१२. निम्न पाँच चिज भएको स्थानमा तपाई बस्दै नबस्नुस्
१५. पत्नी वियोगमा पर्नु, आफन्तैबाट बेइजत हुनु, दृष्ट राजाको सेवा गर्नु, गरीवहरुको सभामा बोल्नु, यी सबले बिना आगो नै तपाईलाई जलाईदिन सक्छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!