रुद्राबेणी-वामी सडकमा तत्काल १५ करोड खर्च गर्ने गरी काम अघी बढाउन अर्थमन्त्रीको निर्देशन
रुद्राबेणी-वामी सडकमा तत्काल १५ करोड खर्च गर्ने गरी काम अघी बढाउन अर्थमन्त्रीको निर्देशन
छलफल कार्यक्रम पश्चात अर्थमन्त्रि पौडेलले सडकलाई आगामी आर्थिक बर्ष सम्म स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र आबश्यक अन्य कुराहरुमा पनि कुनै कमी हुन नदिने समेत उहाँले जानकारी दिनुभयो
Comments
Post a Comment