नक्कली लाइसेन्स बनाउने गुल्मीका न्यौपाने सहित ३ पक्राउ

प्रहरीले उनीहरुको साथबाट नक्कली लाइसेन्स, त्यसमा प्रयोग हुने ३ सय ५० थान कार्ड, यातायात कार्यालयको स्ट्याप्प, लाइसेन्समा प्रयोग हुने ७५ थान होलोग्राम पनि बरामद गरेको प्रहरी निरीक्षक मदन कुँबरले बताए। उनीहरुको साथबाट बरामद भएको होलाग्राम सक्कली भएको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!