Protesters throw petrol bomb in Janaki temple



राष्ट्रपतिले जानकी मन्दिरमा पूजा गरिरहँदा पेट्रोल बम प्रहार, कारकेडमा ढुंगामुढा (भिडियो र फोटोसहित१ पुस, जनकपुर । रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका छन् । जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार भएको छ ।

जानकी मन्दिरमा पूजाआजा गरेर फर्किँदै गर्दा ढुंगामुढा भएको हो । तर, राष्ट्रपतिको कारकेडमा कुनै क्षति भएको छैन । सेनाले सुरक्षित रुपमा मन्दिर परिसरबाट राष्ट्रपतिलाई गन्तव्यतर्फ पठाएको छ ।
अहिले जनकपुर क्षेत्र तनावग्रस्त भएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!