बुलेट र माल बाहक ट्रक नवलपरासीको घ्यूखोला नजिक दुर्घटना

सुनौली नाका बाट काठमाण्डौँ को हिडेको ग्यासको बुलेट र माल बाहक ट्रक आज करिब ४ बजे तिर

घ्यूखोला नजिक दुर्घटनामा परेका छन् । दुर्घटना पश्चात पूर्व - पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प रहेको छ । दुर्घटनामा कुनै मानवीय क्षती नभएता पनि ग्यासको बुलेट दुर्घटनामा परेको देखेर यात्रुहरू भने चिन्तित देखिएका छन् ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!