दौघाको खाने पानी लिफ्टिङको अबस्था

दौघाको  खाने पानी लिफ्टिङको लागि चाहिने अति आबश्यक बिजुलिको  पोल गाड्ने काम को लागि दौघा ७ र ८ को जन श्रमदानमा पोल बोक्ने काम सिध्धिऐको छ अब तार टाग्ने काम सुरु भऐको र यो अन्तिमा अबस्थामा आऐको जानकारि गराइन्छ।








Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!