अफ्गानस्थानलाई केन्द्र बिन्दु वनाऐर ७.७ रेक्टर भुकम्प गयो





अफ्गानस्थानलाई केन्द्र बिन्दु बनाऐर गऐको भुकम्पले पाकिस्तान र भारतमाँ पनि यस्को झट्का महसूस गरिऐको थियो जस कारन पाकिस्तान मा धेरै मानिस हताहति भऐका ताजा अबस्थामी ७० जनाको मृत्यु भऐको छ अन्तिम संख्या आऊन बाकि भारतमा पनि केही हताहति भऐको आसन्का यकिन विवरण आफ्नो वाकी

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!