About Daungha Village

                                                  लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो गुल्मी त्यसमा पनि गुल्मीका उनासि गा बि स मध्येको एउटा गा बि स दौघा जहा बिभिन्न जातिहरुको बसोबास छ त्यसमा पनि मगर जातिको बाहुल्यता भएको गाउ हो यहाका जनता करामा हो​ईन काम बिस्वास राख्दछन त्यसैले होला अत्यन्त परिश्रमि लगनशिल छन

                                                    Daungha is a village and municipality in Gulmi District in the Lumbini Zone of central Nepal. At the time of the 2015 Nepal census it had a population of 3000 persons living in 500 individual households



Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!