उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी

उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी  कार्तिक १४, २०७२- संघीय गणतन्त्रात्मक मुलुक नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन विजयी  । सत्तारुढ गठबन्धनका तर्फबाट एमाओवादीका उम्मेदवार पुनले ३२५ मत पाएका छन् भने कांग्रेसका अमियकुमार यादवले २१२ पाएका छन् । १० मत बदर भएको छ । शनिबार साँझ बसेको बैठकमा सभामुख ओनसरी घर्तिले पुन विजयी भएको घोषणा गरिन् । शनिबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा ५ सय ४७ मत खसेको थियो ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!