सभाध्यक्षले दिए यस्तो चेतावनी
काठमाडौं, वैशाख १० । दलहरुलाई सहमतिका लागि सात दिनको समय दिँदै संविधानसभाको बैठक विहीबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
विहीबार दिउँसो बसेको संविधानसभाको बैठकले सहमतिका लागि अर्को अवधि दिँदै वैशाख १७ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले दलहरुलाई पटक–पटक गरेर आवश्यकभन्दा बढी समय दिँदासमेतसहमति नगरेको भन्दै वैशाख १७ गतेसम्म पनि सहमति नभए प्रक्रिया अघि बढाउने चेतावनी दिए ।उनले वैशाख १७ गते ३ बजे बस्ने बैठकमा प्रश्नावली प्रस्ताव समितिको प्रतिवेदन प्रस्तुत गर्ने घोषणा पनि गरे ।बैठकमा संविधानसभाका विभिन्न समितिहरुका केही सदस्यहरु हेरफेर गरिएको जानकारी पनि गराइएको थियो । -

Comments
Post a Comment