डा. गोविन्द केसी महामारीग्रस्त जाजरकोट लागे

वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसी फ्लूको महामारी फैलिएको जाजरकोट लागेका छन् । केसी नेपालगञ्ज हुँदै जाजरकोट लागेका हुन् ।
उनी आइतबार नै जाजरकोट जाने तयारीमा रहे पनि स्वास्थ्यमा समस्या भएपछि रोकिएका थिए । उनले औषधी भने पठाइसकेका छन् ।
हालै मात्र १२ दिन लामो अमरण अनसनमा बसेका कारण केसीको स्वास्थ्यमा सुधार भइसकेको छैन । चिकित्सकहरुले महामारीग्रस्त क्षेत्रमा नजान सुझाव दिएपछि केसी जाजरकोट गएका छन्

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!