Posts

Showing posts from June, 2016

अफगानिस्तानमा मारिएका सबै नेपालीप्रति हार्दिक श्रद्वान्जली !

Image
यस दुखद घटनाले अत्यन्त मर्माहत तुल्याको यस क्रुरुर र आत्ताइ घाटना पर्ती भात्शर्ना गर्दछौ यस्ता  घाटना  गराउने लाई अफगान सरकारले कडा भन्दा कडा कर्बाही गाह्रोस भन्ने छहन्छौ साथै यस्तो असुरक्छित देशमा  रोजगारिका लागि नजान पनि नेपाली लाई  अनुरोध

Russian Embassy सम्म पुर्याउन र नेपाल सरकारको ध्यानाकर्षण

Image
यो तस्बिरमा देखेको मान्छे मैले पनि धेरै समय अघि तिर देखि बसन्तपुर, ठमेल, क्षेत्रपाटी तिर देख्थे। उ नेपाली होईन। मैले उस्को बारेमा कोहि मान्छेहरुलाई सोधे। कोहिले भने त्यो त बिदेशी हो उस्को सबै सामान चोरी भएको थियो रे। अब उ संग केही छैन। पासपोर्ट पनि छैन उ संग। उ एउटा रसियन (Russian) नागरिक रहेछ। एक चोटिमा दुई ओटा चुरोट तानेको देख्छु कहिले धुप बालेर हिडेको देख्छु। त्यो मान्छे देखेर खुब दया माया लागे ... र आउँछ। नेपाल घुम्न आएको मान्छे के भयो उस्को जीवन? यसै सिलसिलामा 'heroes of Basantapur' भन्ने फेसबुक ग्रुपमा Hitesh Sharma को पोष्ट देखे। उहाँ पनि उहीँ ब्यक्तिको बारेमा खोज्न र जान्न चाहानु हुदो रहेछ। त्यो ब्यक्तिलाई सकुशल उस्को देशमा फर्काउन पाए एउटा नेपाली भएर गर्नु पर्ने कर्तव्य पूरा हुन्थ्यो भने उस्को पनि आफ्नो परिवार आफन्तहरु होला। बाटो हेर्दै होला। उसको बारेमा खोज तलास गर्न र यो कुरा Russian Embassy सम्म पुर्याउन र नेपाल सरकारको ध्यानाकर्षण गरि उक्त पर्यटकलाई उसको देसमा फर्काउन सकिन्छ? सकिन्छ भने एउटा कर्तव्यनिष्ठा व्यक्ति किन नबन्ने? सहि सल्लाहको अपेक्षा गर्दछु। ह...

मनिषा मृत्यु प्रकरणः अनुसन्धान थप जटिल बन्यो–प्रहरी

Image
१८ जेठ, नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ । पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । पाण्डेले भने “आशिषको पोलिग्राम रिपोर्टअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ” यद्यपि थप अनुसन्धान जारी छ । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्प...

देशलाई फाइदा हुने भए प्रधानमन्त्री मात्रै होइन जीवन नै त्यागीदिन्छुः ओली राम्रो काम गर्ने ओली सरकार पाँच वर्ष टिक्नुपर्छ -

Image
काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा रेल कुदाउनका लागि सर्भेको काम भईरहेको बताए ।  प्रम ओलीले काठमाडौंमा रेल कुदाउने सपना देख्दा कतिपयलाई सहीनसक्नु भएको उल्लेख चाँडै काठमाडौंमा रेलको लिक ओछ्याउने आफ्नो सपना पुरा हुने दावी गरे । नेपाली झण्डा राखेर पानी जहाज कुदाउने सपना पनि पुरा गर्ने धारणा राखे । राजधानीमा मानव अधिकार एलायन्सले गरेको नागरिक राजनीति सम्बाद कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले जिन्दगी बोनस (नाफा)मा पाएको भन्दै आफु प्रधानमन्त्री रहेसम्म विकास निर्माण र सम्बृद्धिका लागि काम गरिरहने दावी गरे । उनले भने, ‘कोही कराउँदैमा, चिच्याउदैमा आफ्नो गतिबाट पछाडी फर्किन्न । यो कराउने चिच्याउनेको पछि लाग्ने समय होइन् । उनले भने ‘देशलाई यो अवस्थासम्म ल्याइपुर्याउन सबै वृद्धवृद्धाहरुको योगदान छ । उहाँहरुले सेकताप नगरेको भए हामी यहाँसम्म आउन सक्ने नै थिएनौं’, ‘बुढाबुढीलाई हेरेर मैले के गल्ती गरें ?’ ओलीले २०७४ मंसीरमा संसदीय निर्वाचन आफूले नै गराउने पनि बताए । उनले भने, ‘२०७४ मंसीरमा चुनाव गराउछ यो सरकारले । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट...