Posts

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

Image
-आनन्द कोइराला जापानमा झुटो विवरण पेश गरेर शरणार्थी बन्न आवेदन दिएका सयौ नेपालीहरुलाई घर फर्कनुको विकल्प नरहेको भन्दै एकैसाथ हवाई जाहाज चार्टर गरेर पठाउने तयारी गरिएको खुलासा भएको छ।टोकियो अध्यागमन कार्यालयले गतवर्षको फेव्रुअरीसम्म कुल आवेदक १०,९०१ मध्ये दोश्रो ठूलो सख्याका नेपाली १,४५१ जना मध्येकालार्इ फर्काउन लागेको हो। जापान सरकारले विभिन्न वाहना बनाएर झुटो कागजपत्र र वर्षौ देखि शरणार्थी बन्न आवेदन दिनेहरुलाई घर फर्काउने तयारी सुरु गरेको हो। नेपाल लगायतका केही मुलुकका नागरिकहरुले फरक फरक रुपमा जापान प्रवेश गरी शरणार्थी आवेदन अप्रत्यासित रुपमा बढेका कारण आवेदनमा कढाई गर्नुका साथै पुरानालाई समेत घर फर्काउने तयारी थालेको हो।   हरेक महिनाजसो दर्जन बढी नेपालीहरुलाई काठमाडौँ विमानस्थलसम्म पुर्याएर कागज गराएर फर्काउदै आएको अध्यागमन विभागले केही समययता विभिन्न कारण प्रहरी हिरासतमा रहेका शरणार्थी आवेदकहरु, वर्क परमिट विना काम गर्दागर्दै पक्राउ परेकाहरु, सामाजिक अपराधमा संलग्न तथा महिलाहरुलाई दूव्र्यवहार गरेर पक्राउ परेकाहरुलाई पहिलो चरणमा नै हवाई जाहाज चार्टर गरेर फर्काउन लागेक...

हार्दिक श्रदान्जली!

Image
देशको मुहार फेर्ने सपना बोकेको बाबुको अनुयायी भऐतापनि सहि कुरालाई सपोर्ट गरी देश परिवर्तनमा लाग्ने छोरा छोरों मात्र। नभई असल परिवर्तनकारी योद्धा कमरेड साकार लाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु। युद्धमा आफन्त गुमाएका मानिसले भोगेको पिडा अकल्पनीय छ, उहाँहरुलाई रिस उठ्नु स्वभाविक प्रतिक्रिया हो। तर बाँकी अरू रमितेले चाहिँ भर्खर ३६ वर्षको छोरा गुमाएको बाबुलाई गाली गर्नु अमानवीय हो। अनि प्रचण्डकै कारणले उनका दिवंगत छोरालाई श्रद्धाञ्जलि भन्न नसक्ने असहिष्णु र अविवेकी हो!!

१ पटक भ्रमण गर्नलाऐक नेपालका पर्यटकिय ठाऊहरु

Image

यदि तपाईलाई खाना खाने वित्तिकै दिशा आऊछ भन्ने पढ्नुहोस

Image
खाना खाएपछि पेटभित्र त्यसबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन। अनि तपाईँले खाना खानुभयो, तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ, जसलाई नयाँ खानाले विस्थापित गर्छ र पुरानो खाना सानो आन्द्रा हुँदै मलाशयतर्फ लाग्छ। कसै-कसैलाई समस्या यहिँनेर आउँछ- नयाँ खाना खाएपछि तुरुन्तै दिसा लाग्ने, अनि पेट दुखेको जस्तो हुने। यदि तपाईँलाई पनि त्यस्तै हुन्छ भने ‘के भएको होला?’ भनेर पक्कै सोँच्नुहुन्छ होला। फेरि कसै-कसैलाई यहि सामान्य हुन्छ, किनकी उसको पहिल्यै देखि नै यस्तै हुन्थ्यो भने कसैलाई भर्खर-भर्खरैबाट यस्तो समस्या आउन थालेको हुन्छ र ऊ आत्तिन थाल्छ। तर यसमा आत्तिहाल्नुपर्ने जरुरी छैन। यदि तपाईँलाई खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ तर पेट दुख्दैन भने त्यो सामान्य हो। तपाईँले पहिला खानुभएको खानामा तपाईँलाई चाहिने भन्दा बढि फाइबर (३० ग्रामभन्दा बढि फाइबरलाई बढि मानिन्छ) थियो भने त्यसलाई शरीरले राम्रोसँग पचाउन पाएको ह...

जापानमा किन शरणार्थी बन्न चाहन्छन् नेपाली?

Image
जापानी सञ्चारमाध्यमहरूमा गत साता जापानमा बढिरहेको नेपाली शरणार्थी आवेदन सख्याको बारेमा समाचार प्रमुखताका साथ प्रकाशित भए। योमोरी पत्रिकाका अनुसार सन् २०१४ मा मात्रै एक हजार २ सय ९३ नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए। हाल जापानमा लगभग  ३८ हजार नेपाली छन्। यहाँका पत्रिकाहरूले दिएको तथ्यांक अनुसार लगभग १५ प्रतिशत नेपालीले शरणार्थीका लागि आवेदन दिएको देखिन्छ। सन् २००७ देखि नेपालीले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो। हालसम्म झन्डै ५ हजार नेपालीले आवेदन दिएकामा केहीले शरणार्थी हैसियत पाइसकेका छन्। जापानस्थित नेपाली दूताबासले परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा ध्यान आकर्षण गरेको छ। जापानको कानुनी व्यवस्था अनुसार यहाँ शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन लगभग दुई  वर्ष लाग्छ। आवेदनपछि सुरुको ६ महिना लुकेर अनि पछि पूरा समय काम गर्न पाइन्छ। त्यो समयमा राम्रो काम पाए, विद्यार्थी अथवा प्रशिक्षार्थी कामदार भिसामा भन्दा बढी कमाइ हुने सम्भावना रहन्छ। त्यही कमाई अहिले शरणार्थी बन्ने प्रमुख कारण भएको छ। यसबाहेक विद्यार्थी भिसा विभिन्न कारणले लम्बिन्न नसक्दा विद्या...

यदि तपाईं सुट लगाइरहनुभएको छ भने यी ११ गल्ती गर्दै नगर्नुहोस्

Image
तपाईंले सर्ट लगाउने नियम बारे त पढ्नुभएको होला तर के तपाईं सुट लगाउने नियमबारे जानकार हुनुहुन्छ ? निकै थोरै मानिसहरुले मात्र सुटलाई दैनिक लगाउने गर्दछन् । विशेषगरी यसलाई कुनै पार्टी, विवाह, अफिस वा औपचारिक कार्यक्रममा लगाइने गरिन्छ । यदि तपाईं वर्षमा एक पटक मात्र सुट लगाउनुहुन्छ भने पनि यहाँ बताइएका गल्ती नगर्नुहोस् । सुट र जुत्ताको गलत म्याचिङः कालो रङको जुत्ता हरेक किसिम र रङको सुटसँग मिल्छ । तर यदि तपाईंको छनोटमा खैरो रङको जुत्ता छ भने यसलाई निलो, खैरो, खरानी रङको सुटसँग लगाउन सकिन्छ । सुटको सबै टाँक लगाउनुः ब्लेजरको अन्तिम टाँक सधैं खोलेर राख्नुहोस्, नभएर सुट टाइट देखिन्छ । मिल्दोजुल्दो पकेट स्क्वायर र टाईः यदि टाई र पकेट स्क्वायर एकैपटक लगाउने सोच्नुभएको छ भने दुबैको रङ र प्रिन्ट एउटै नराख्नुहोस् । दुबैलाई भिन्न डिजाइन र रंगसँग मिलाउनुहोस् । जुत्ता र बेल्टको गलत मेलः जुत्ता र बेल्ट भिन्न रङको नलगाउनुहोस् । खैरो जुत्तासँग खैरो बेल्ट र कालोसँग कालै बेल्ट लगाउनुहोस् । भिन्न मोजा रोज्नुः मोजाको रङ पाइन्टसँग म्याच गराउने कोसिस गर्नुहोस् । सुटसँग सेतो र प्रिन्ट भएको म...

मेरो देशको बाटोमा गाईने गित र आधुनिकताले चरम उपयोग गर्ने जापान

Image
मेरो देशको बाटो गायन र विकसित देश जापान तुलना आफै गर्नुहोस